ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मापदण्ड विपरित प्लटिङ गर्नेले राजकुलो नै छोपेर बाटो बनाए: स्थानीय सरकार बेखबर


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०७९ चैत १५, काठमाडौँ,

दिब्य न्युज संवाददाता।

शंखरापुर नगरपालिका व.नं६ स्थित सि टि भि‌टिकाे पछाडि पट्टि रहेको जमिनमा निहित स्वार्थ र लोभमा मापदण्ड विपरित प्लटिङ गर्नेले राजकुलो नै छोपेर बाटो बनाएको छ। यही २०७९ चैत ०४ गते स्थानीयहरुले स्थलगत भ्रमण गरी जनप्रतिनिधि, अनमिन,सराेकारवाला, सुरक्षा निकाय, प्लटिङवाला लगायत सम्पूर्णकाे राेवरमा नापजाँच गरिएको थियो।तर हालसम्म पनि समस्या यथावत् नै छ।  शंखरापुर नगरपालिकाको भुमि निति कार्यनिर्देशिका अनुसार राजकुलो र खोला मिचेर बनाइएकाे प्लटिङकाे बाटाे अवैधानिक भएको स्थानियकाे ठहर छ। प्लटिङले राजकुलो नै छोपेर ढलान सडक निर्माण गर्दै आएको ५/६ महिना बितिसकेको तर स्थानीय सरकारका जनप्रतिनिधि भने यो विषयमा बेखबर रहेको बताउँछन्।

ADVERTISEMENT

यस्तै, देशकै संविधान भन्दा विपरित गएर कुनै पनि ठाउँमा भौतिक पूर्वाधार निर्माण गर्दा खोला,खोल्चा र कुलो छोप्न वा त्यसले चर्चेको खुल्ला क्षेत्रलाई ढाक्न पाईदैन।तर यहाँ कुलो माथि नै ढलान गरी प्लटिङले सडक निर्माण गरिसकेपछि स्थानीय झन आक्रोशित बनेका हुन्। नगरपालिका भित्र गरिएको नियम विपरितको प्लटिङ र भु- दोहनको प्रक्रिया दिनानुदिन बढ्दै गएको कारण नगरबासी चिन्तित बनेका छन्।

स्थानीयका अनुसार यतिको सम्म भईरहँदा पनि स्थानीय सरकार, जनप्रतिनिधि लगायत संबन्धित निकाय बेखबर जस्तो भएको र माैन रहेकोमा अब कसैलाई पनि विश्वास गर्न सकिने अवस्था नरहेको बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host