ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपालमा सेल्फल्याण्डिङ्ग साम्यवाद किन?


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

पत्रकार :”सन्ताेष प्र. तिवारी”

ADVERTISEMENT

देसमा आमूल परिवर्तनका लागि क्रान्ति अनिवार्य छ। क्रान्ति भन्ने बित्तिकै ठुलाे बलिदानि र संघर्षबाट प्राप्त गरिएकाे फलकाे रुपमा लिईन्छ। यसकाे पनि एउटा निश्चित उदेश्य र लक्ष्य हुन्छ। छाेटकरीमा भन्नुपर्दा क्रान्ति घरपरिवारबाटै सुरु हुन्छ र  समाजबाट व्यापक रुपमा फैलिएर विश्व भर मौलाउँदै जान्छ र लामाे समयकाे संघर्ष पश्चात् अन्त्यमा साम्यवाद प्राप्त हुन्छ । -ल्याण्ड लकबाट घेरिएको नेपाल विश्वकाे भुगाेलमा सर्वाेच्च शिखर सगरमाथा,पहाडका फाँट र समथर भुभाग तराईसम्म पुग्दा विश्वकाे सम्पूर्ण भुगाेलकाे अध्ययन एउटै ठाउँबाट गर्न सकिन्छ । विश्वका ठुला र जनघनत्वमा पहिलाे, दाेस्राे स्थान ओगट्न सफल दुई मुलुक चीन र भारत नेपालकाे छिमेकी तथा इतिहासदेखि नै अनेकौं सम्बन्धमा घनिष्ट बन्दै आएकाे शक्ति राष्ट्रहरू हुन । यी छिमेकीलाई राजनीतिक, सामाजिक, सांस्कृतिक , धार्मिक र आर्थिक दृष्टिले हेर्दा नेपालमा मिश्रित किसिमको अवस्था रहेकाे पाइन्छ । उत्तरमा चीन पूर्व, पश्चिम र दक्षिणमा भारतले नेपाललाई कभर गरेकाे छ । नेपालकाे धर्म, कला, खानपिन, रहनसहन, मानवीय बनावट तथा वातावरणीय परिवेश प्राय यी दुवै देशकाे जस्तो मिल्दो जुल्दाे हुन आउछ तर राजनीति दृष्टिले भारत ठुलाे प्रजातान्त्रिक मुलुक हाे, भने चीन विश्वकै ठुलाे कम्युनिस्ट मुलुक हाे । चीनमा माओले स्थापना गरेकाे साम्यवादी शासन पद्धति लागू भइरहेको छ, भने यता भारतमा ब्रिटिशकाे अधिनायकत्वकाे समाप्ति पश्चात् गान्धी र जवाहरलाल नेरूकाे उद्दार समाजवादी व्यवस्थाकाे थालनी भइरहेको छ । यी सबै परिवेशलाई मध्यनजर गरेर हेर्ने हाे भने’ नेपालले याे दुवै राजनीति प्रणालीलाई अपनाएर अगाडि बढ्न आवश्यक देखिन्छ! किनभने, नेपालकाे भु- राजनीतिक कारणले गर्दा, यी दुई मुलुक मध्य कसैलाई पनि चिराएर र शत्रुता गरेर अगाडि बढ्न सक्ने स्थिति देखिदैन । नेपालमा विभिन्न जाति समुदाय र ठुला छिमेकी बिच ल्याण्ड लक अवस्थामा नेपाली भुमि रहेकाले तटस्थ राजनीतिक, कुटनैतिक र रणनीतिक विधि अपनाउनु पर्ने वा वैकल्पिक रूपमा यहाँकै भुगाेल अनुरुपकाे कला, संस्कृति, धर्म, समुदाय र उत्पादनको आधारमा सेल्फ ल्याण्डीङ्ग साम्यवादी व्यावस्था अपनाउदा राम्रो देखिन्छ । सेल्फ ल्याण्डीङ्ग साम्यवादी व्यवस्था भन्नाले दुवै देश बिचकाे सम्बन्ध घनिष्ट तर यी दुवै देशलाई राजनीतिक, कुटनैतिक र रणनीतिक तरिकाले प्रयाेग गरि अन्य तेस्रो मुलुकसँगकाे सम्बन्धलाई चतुरपुर्ण तरिकाले आर्थिक, व्यापारीक, सामरिक लगाएत राजनीतिक, कुटनैतिक रूपमा दुरी बनाइराख्नु र जल, थल र वायु मार्गकाे सम्भावनालाई विस्तार गर्दै जानु र अन्य विश्वका अधिकार हिन टापुलाई आफ्नो क्षेत्राधिकारमा राख्ने सम्मकाे क्षमता बनाउन सक्नु वा समग्रमा भन्नुपर्दा राष्ट्रिय माैलिकताकाे आधारमा क्रान्ति सम्पन्न गर्नु नै सेल्फ ल्याण्डीङ्ग साम्यवादी व्यवस्थामा जानु हाे । अबकाे क्रान्ति नेपाली माैलिकताकाे आधारमा हुनुपर्छ । किनभने कुनै पनि देसले नयाँ परिवर्तन र सिर्जनाकाे लागि आफ्नाे संप्रभुतालाई ख्याल राखेकाे हुन्छ ।तसर्थ हामिले पनि आफ्नाे संप्रभुतालाई जाेगाउदै भविष्यकाे सुन्दर जिवनलाई सफल बनाउने सरल बाटाे निर्माण गर्न अनिवार्य छ।(सेल्फ ल्याण्डिङ साम्यवाद=आफ्नो भुमिमा रहेर छलाङ्ग मार्ने व्यवस्था हाे।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार

प्रतिनिधि सभा बैठक

प्रतिनिधिसभा को बैठक बस्दै

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज २ बजे बस्दै

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

आजकाे प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host