ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्लटिङले कुलाे र खाेलाे मिचेर बनाएकाे सडक स्थानीय र जनप्रतिनिधिकाे सहयोगमा उत्खनन् गर्दै


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०७९ चैत १९, काठमाडौँ।

दिब्य न्युज संवाददाता।

केही महिना अघि शंखरापुर नगरपालिका व.नं६ स्थित सि टि भि‌टिकाे पछाडि पट्टि रहेको जमिनमा प्लटिङ गर्नेले मापदण्ड विपरित राजकुलो नै छोपेर बाटो बनाएको थियो। करीब दुई हप्ता अगाडि ( २०७९ चैत ०४ गते) स्थानीयहरुले स्थलगत भ्रमण गरी वडा ६ का जनप्रतिनिधि, अनमिन,सराेकारवाला, सुरक्षा निकाय, प्लटिङवाला,साँधसँधियार लगायत ‘हामी पनि छौँ ‘ भन्ने, अभियानकाे एक्यवद्धतामा नापजाँच गरिएको थियो। दुई साता पश्चात  शंखरापुर नगरपालिकाको भुमि निति कार्यनिर्देशिका अनुसार राजकुलो र खोला मिचेर बनाइएकाे प्लटिङकाे बाटाे स्थानीयहरु र जनप्रतिनिधिकाे दबाबमा  भत्काउदै साबिक खोला र कुलोलाई सोही ठाउँमा बग्ने गरी खुल्ला गरेको छ। अहिले रेखांकन गरी खोलाले चर्चेको क्षेत्रलाई छुट्याएको छ। केही समय अगाडि राजकुलो नै छोपेर  सडक निर्माण गर्दै आएको ५/६ महिना बितिसकेको तर स्थानीय सरकारका जनप्रतिनिधिलाई भने यो विषयमा जानकारी नरहेको बताईएको थियो।

सबै जानकारी पछि स्थानीय वासिन्दाको विरोध र शंखरापुर नगरपालिकाकाे वडा नं ६ का जन- प्रतिनिधिकाे ठूलो प्रयासपछि प्लटिङले खोला, कुलो मिचेर निर्माण गरेको अवैधानिक संरचना भत्काएर ,आज कुलो र खोला खोल्न सफल भएको स्थानीय बताउँछन्। साथै शंखरापुर नगरपालिका भित्र का अन्य क्षेत्रमा पनि मापदण्ड विपरितका र अवैधानिक संरचना निर्माण भएकालाई हटाउदै जाने कुरा ‘हामी पनि छौँ ‘भन्ने अभियानका एक सदस्यले बताए। साथै यो अभियान सम्पुर्ण नगरबासीको अभियान भएकोले,यो सफलता सँगै अर्काे सफलता पनि प्राप्त हुने विश्वास नगरबासीकाे रहेको बताईएको छ।

ADVERTISEMENT

Video link open यहाँ क्लिक गर्नुहोस्।

https://fb.watch/jF-OFLVjgl/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host