ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जावलाखेलले सातदोवाटोलाई २–१ गोलले हरायो


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, चैत २१ गते । उपाधि दौडमा रहेको सातदोवाटो युथ क्बललाई हराउँदै जावलाखेल शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा मंगलबार भएको खेलमा जावलाखेलले सातदोवाटो युथ क्लबलाई २–१ गोलले हरायो । हारसँगै सातदोवाटो दोस्रो स्थानमा झरेको छ । जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले गोल गर्नुभयो । सातदोवाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काउनुभयो । फोफानाले ४३ओं मिनेटमा पेनाल्टीमा गोल गर्दै जावलाखेलको उत्साह जगाउनुभएको थियो । मोसाबीले ५०औं मिनेटमा गोल गर्दे जावलाखेलको अग्रता दोब्बर बनाउनुभयो । जावलाखेलको लगातार दुई गोलपछि जोसिएको सातदोवाटोले ७५औं मिनेटमा गोल फर्काएपनि हार टार्न सकेन । दीपकले गोल गर्दै सातदोवाटोलाई खेलमा फर्काउने प्रयास गर्नुभएको थियो । जितसँगै शीर्षस्थानमा रहेको जावलाखेलको ६ खेलबाट १३ अंक छ । पराजित सातदोवाटो १२ अंकसहित दोस्रो स्थानमा छ । यसैगरी च्यासल मैदानमा भएको अर्को खेलमा एनआरटी र चर्च ब्वाइज क्लबले २(२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । चर्च ब्वाइजले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । २०औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाउनुभयो । ६२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाउनुभयो ।

 

ADVERTISEMENT

 

 

त्यसपछि एनआरटीका रोशन खड्कीले ७१औं र सरोज तामाङले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । बराबरीसँगै ६ खेलबाट १२ अंक बनाएको चर्च ब्वाइज तेस्रो स्थानमा छ । एनआरटीले समान खेलबाट तीन अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

Danacup 2025 U 14 काे खेलमा शंखरापुर निवासी रिजन खड्का सहितकाे नेपाली टिम विजयी

Danacup 2025 U 14 काे खेलमा शंखरापुर निवासी रिजन खड्का सहितकाे नेपाली टिम विजयी

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय

नेपाल टेलिकमकाे NT Cricket Dhamaka Pack सार्वजनिक

नेपाल टेलिकमकाे NT Cricket Dhamaka Pack सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host