ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेप्से परिसुचक ८ अकंले बढ्याे


Businessman hand holding red arrow up with the letters IPO on money coin stack arranged as a graph, concept of Increased investment

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । साताको चौथो दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ८.३९ अंकले बढेर बन्द भएको छ । पछिल्लो समय लगातार घटिरहेको सेयरबजारमा बुधबार केहि वृद्धि हुँदा नेप्से १८ सय ७५ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर २ सय ६२ कम्पनीका २६ लाख २ हजार ९ सय ५६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड ६० लाख ८६ हजार रुपैयाँमा सीमित् भएको छ । अघिल्लो दिन मंगलबार भने कारोबार रकम ९१ करोड माथि पुगेको थियो । आज कारोबार अवधिभर १ सय ४६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ६४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल बैंक र दराजबीच अनलाइन भुक्तानी सेवा सम्झौता बैंकका ग्राहकलाई विशेष छुट

नेपाल बैंक र दराजबीच अनलाइन भुक्तानी सेवा सम्झौता बैंकका ग्राहकलाई विशेष छुट

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

बैंकिङ नाफा संकटको भित्री कथा तरलता लगानी र नीतिगत असन्तुलनको प्रभाव

सुन्दरहरैंचा सहकारीमा नयाँ कार्यसमिति गठन

सुन्दरहरैंचा सहकारीमा नयाँ कार्यसमिति गठन

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको असार २ गते आठौं वार्षिक साधारण सभा हुने

कृषि विकास बैंककाे १३% लाभांश घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सकाे CEO मा दाहाल नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्सकाे CEO मा दाहाल नियुक्त

ग्लोबल आइएमई बैंक पुन नेपालको उत्कृष्ट बैंक घोषित ग्लोबल फाइनान्स अवार्ड २०२५ प्राप्त

ग्लोबल आइएमई बैंक पुन नेपालको उत्कृष्ट बैंक घोषित ग्लोबल फाइनान्स अवार्ड २०२५ प्राप्त

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host