ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मेरी आमा


ADVERTISEMENT
ADVERTISEMENT

भन्छन् मायाँ देखिन्न
स्पर्श पनि गर्न सकिन्न
मैले त मेरी आमाको मायाँलाई
मज्जाले देखेकिछु
स्पर्श गरेकिछु अनि१
अनुभूति गरेकिछु
मेरी आमाको मीठो म्वाईलाई
हृदय भरीभरी संगालेकिछु

तिम्रै न्यानो मायाँमा
आफूलाई समाहीत गर्दै
जिन्दगीका प्रत्यक आरोह अनि अवरोहहरूमा
दुखसुख्खसँग सम्झौता गर्न
प्रेरीत गर्ने मेरी आमा१
तिमी मेरी सच्चा मार्गदर्शक,
प्रेरणाकि श्रोत अनि१
आरध्य देवी सबै तिमी हौ

विगतलाई सम्झेर
कथा बनाउँन मन लाग्छ
अनि भन्न मन लाग्छ
मेरो बालापन
फेरी आइ दिए पनि हुन्थ्योनी है ?
ती कलिला क्षणहरूमा
मस्तसँग रमाएर
लुटुपुटुगर्न पाए हुन्थ्योनि है ?

ADVERTISEMENT

मेरा अन्तरहृदयभरी उहि बालापन
उही स्पर्श
मेरी आमाका काम गर्ने
ऊर्जाशील हातहरू
लाग्छ अहिले पनि उस्तै छन्
मायाँले सुम्सुम्याउँने हातहरू
अहिले पनि उस्तै छन्
मेरो प्रत्यक पलमा ख्याल गर्ने मेरी आमा

अस्ति भरखरै
लसून र छ्यापीका गुजुल्टाहरू
हातभरी बटुली रहँदा
म कति मख्ख परेथेँ
वर्तमानले विगत पछ्याइ रहेथ्यो
मेरी आमाका संघर्षशील जीवन अनि१
न्यानो वास्चल्यतालाई मनभरी छताछुल्ल पारी रहेछु

हो, मेरी आमा१ अहिले त
तिमीलाई बुढ्यौली लागेकोछ
क्रमशः त्यो बुढ्यौली
मलाई पनि लाग्नेछ
तर तिमी कत्ति महान है ?
आफू अशक्तताका बावझूध पनि
केरकार पारि सोध्छौ
आज तैँले के खाइस्नी१

त्यसैले त मेरी आमा१
तिम्रो मायाँलाई मैले
अन्तरहृदयभरी संगाली रहेछु
तिमी छौ र त
म पनि छु
तिम्रै अनुग्रह अनिकृपाले
जीवन चली रहेछ
पक्कै चल्नेछ यसै गरी

अझ केहि गर्न बाँकी छ
छोरी हुनुको सार्थकता खोझ्नुछ
तिमी जस्तै कतै नडग्मगाइ
जिन्दगीका हाँक र चुनौतिलाई
पन्छाउँने अठोट गर्नु पर्नेछ
त्यसको लागि के चाहिन्छ थाहाछ ?
तिम्रो प्रेरणा अनि१
तिम्रो आशिर वचन चाहिन्छ

ADVERTISEMENT

म हर समय त्यसैको प्रतिक्षामा छु
मेरी देवी मेरी आमा१
तिम्रो सुम्सुम्याइमा मख्ख पर्दै
तिम्रै आशिरवादले भरिन पाउँ
मन दुखी हुँदा
धक फुकाएर तिमीसँगै रुन पाउँ
साँच्चै म पनि त बिवशछु
मेरो बिवशतालाई बुझ्छौनी है ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

लोकतन्त्रको रक्षक कांग्रेस, अब आफ्नै लोकतन्त्रको खोजीमा

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकाे अदालतको आदेशप्रति आपत्ति-प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकाे अदालतको आदेशप्रति आपत्ति-प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

वन मिचेर बनाइएको प्लटिंग 

वन मिचेर बनाइएको प्लटिंग 

जनसम्बन्ध विस्तार अभियानको देशैभर कार्यक्रम

जनसम्बन्ध विस्तार अभियानको देशैभर कार्यक्रम

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host