ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार सुशील विष्ट निर्वाचित


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन्। गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन्। उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए। नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो। केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए। पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो। विवाद समाधानका लागि पटक-पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। नेविसंघका आधिकारिक उम्मेदवार थिङले भने जम्मा ३४६ मत ल्याए। त्यस्तै अखिल क्रान्तिकारीका उम्मेदवार विरेन्द्र मगर (मदन)ले ६३७ मत ल्याउँदा सन्तोष महर्जनले  ८६ र  अनिष महर्जनले ३३ मत ल्याए। पदाधिकारीतर्फ सचिव र कोषाध्यक्ष भने अनेरास्ववियुले जितेको छ। सचिव पदमा अनेरास्ववियुका अविनाश भण्डारी ९८३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अशोक दुलालले ६५७ मत ल्याए। नेविसंघका रूपक न्यौपानेले ६२० मत पाए। कोषाध्यक्षमा अनेरास्ववियुका तिलक बहादुर कुमाल १२४९ मतसहित निर्वाचित हुँदा नेविसंघका रोहित कपालीले ७१२ मत र अखिल क्रान्तिकारीका उम्मेदवार नरेन्द्र भण्डारी (निगम)ले ४८७ मत ल्याए। सदस्यमा अनेरास्ववियुका नितिन पाण्डेय, विवेक लामिछाने, सुस्मा शाही, रमेश आचार्य, स्वस्ती पौडेल र रिस्ता तुलाधर निर्वाचित भएका छन्। अखिल क्रान्तिकारीबाट टिकाराम खत्री र प्रमिका महर्जन स्ववियु सदस्य पदमा निर्वाचित भए। समानुपातिकतर्फ सबैभन्दा बढी मत अनेरास्ववियुले पाएको छ।

अनेरास्ववियुले ८५१ मत पाउँदा अखिल क्रान्तिकारीले ६५८, नेविसंघले ५६४, राष्ट्रिय विद्यार्थी संघले १५७, विप्लव निकट अखिल क्रान्तिकारीले १२०, नेपाल क्रान्तिकारी विद्यार्थी संघले ११५, एकीकृत समाजवादी निकट अनेरास्ववियूले ७९ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले ५६ मत पाए।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

काठमाडौंमा रहेका मतदातासँग गोरखाका कांग्रेस उम्मेदवार दवाडीले गरे अन्तरक्रिया

काठमाडौंमा रहेका मतदातासँग गोरखाका कांग्रेस उम्मेदवार दवाडीले गरे अन्तरक्रिया

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

भ्रष्टाचारको मुहान निर्वाचन खर्च पैसाले कब्जा गरेको लोकतन्त्र

काठमाडौँ २ मा नितेश पौडेलको चुनावी भेटघाट तिव्र

काठमाडौँ २ मा नितेश पौडेलको चुनावी भेटघाट तिव्र

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host