ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

शंखरापुर नगरपालिका, पशुपंक्षी विकास उप-शाखाको प्रस्ताव सम्बन्धी सूचना


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०७९चैत २७,
काठमाडौँ।

शंखरापुर नगरपालिकाले किसानहरूका लागि कृषि कार्यक्रम अन्तर्गतको योजनालाई नगर मातहतका सम्बन्धित सबै किसानहरुलाई सम्पर्क गरिन सकिने गरी एक सुचना जारी गरी नगरबासीलाई सुसुचित गरेको छ। सुचनाको मुलभूत सार यस्तो छ – शंखरापुर नगरपालिका पशुपंक्षी विकास उप-शाखाको आ.व. २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार निःशुल्क वर्षे घाँसको विउ / विरुवा वितरण कार्यक्रम संचालनका लागि नगरपालिका अन्तर्गत रहेका ईच्छुक पशुपालक कृषक / समुह / समिति / सहकारी / पशु फार्महरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ औं दिनको कार्यालय समयभित्र आफुलाई आवश्यक पर्ने मकै चरी (टियो सेन्ट्री) घांसको बीउ प्राप्त गर्न तोकिएको ढाँचा अनुसार आवेदन दिन हुनका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै रित नपुगि वा म्याद नाघि प्राप्त हुन आएका प्रस्तावहरु छनौटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। अन्य थप जानकारीका लागि नगरपालिकाको पशुपंक्षी विकास उप-शाखामा सम्पर्क राख्न सकिनेछ ।

ADVERTISEMENT

साथै तपसिल बमोजिमको कागजात सहित विवरणहरु पेस गर्न भनिएको छ -:

आवेदनका साथ संलग्न हुनुपर्ने कागजातहरु :

१. घांसको दस तथा विरुवा माग आवेदन-पत्र।
२. नागरिकताको प्रतिलिपी ।
३. व्यावसायिक कृषक / समुह / समिति / सहकारी/ पशु फार्मको हकमा व्यवसाय दर्ता प्रतिलिपि ।
४. घोस लगाउने क्षेत्रफल खुल्ने गरी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।

सुचनाको मुलभूत सार यस्तो छ –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host