ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

विभिन्न स्थानमा आगलागीबाट धनमाल जलेर नष्ट


ADVERTISEMENT
ADVERTISEMENT

२ वैशाख २०८०,

काठमाडौं।

दाङको तुलसीपुर उपमहानगरपालिका-३ सातबास बस्ने ६० वर्षीय बलिराज ऐरीको आगोले जलेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा बस्तुभाउलाई दाना पकाई निकाल्दा सोही आगोमा परी जलेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गुल्मी, सत्यवती गाउँपालिका-४ लिम्घा बस्ने लाल बहादुर शाहीको आगोले जलेर  शुक्रबार दिउँसो मृत्यु भएको छ । घाँस काटन गएको अवस्थामा खरेन बारीमा आगलागी हुँदा सोही आगोमा परी जलेर गम्भीर घाइते भएका उनको उद्दार गरी घरतर्फ लैजाने क्रममा बाटौमै मृत्यु भएको हो ।यसैगरी गुल्मी, ईस्मा गाउँपालिका-१ तल्लो हर्पुकोट बस्ने दिपक खत्रीको गोठमा शुक्रबार दिउँसो आगलागी भई उक्त आगो घरमा समेत फैलिएर आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रोल्पाको रुन्टिगढी गाउँपालिका-६ सापडाँडा बस्ने ईश्वर बहादुर बुढाको घरमा शुक्रबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । चितवन, इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित सडकमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र ०३००१ ख २५११ नम्बरको बसमा गएराति आगलागी हुँदा बस पूर्णरुपमा जलेर नष्ट भएको छ ।बाँके, डुडुवा गाउँपालिका-१ कुडुवा बस्ने तिर्थराम यादवको घरमा शुक्रबार साँझ आगलागी भई उक्त आगो बस्तीमा समेत फैलिएर तिर्थरामको घर, श्याम चन्द्र यादवको घर र शर्मा यादवको घरसमेत जलेर करिब ६ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको  छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाट नजिक एक तले भवनको १,२,३,४ नम्बरको सटरमा  शुक्रबार दिउँसो आगलागी हुँदा ४ जनाले सञ्चालन गरेको पूजा सामग्री पसलका विभिन्न सामान जलेर करिब ९ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।मोरङकाे सुनवर्षी नगरपालिका-९ खुनियाबारी बस्ने दलाल मिँयाको गोठमा शुक्रबार दिउँसो आगलागी भई उक्त आगो बस्तीमासमेत फैलिएर आगलागी हुँदा सोही ठाउँ बस्ने जमिल मिँयाको गाईगोठ, मोहमद अजिम उदिमको परालको टाल, मोहमद हसिब मिँयाको गाईगुवाली र परालको टालसमेत जलेर करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

खोटाङ, खोटेहाङ गाउँपालिका-‍४ सिमखर्क बस्ने गंगा बहादुर बुढाथोकीको घरमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।कपिलबस्तु अवस्थित शिवराज नगरपालिका-११ भदौखर्कस्थित रुकु बढईको गोठमा शुक्रबार दिउँसो आगलागी भई उक्त आगो फैलिएर आगलागी हुँदा सोही ठाउँ बस्ने मुर्ता कुर्मीको गोठ, मगरे यादवको घरको झ्यालढोका र जमन नाउको गोठ समेत जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका-४ केरुङगा मौलापोखरीस्थित धनेपानी सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ठाकुर प्रसाद पराजुलीको घर र गोठमासमेत शुक्रबार दिउँसो आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको छ ।प्रहरीले स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

६ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

६ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

सेल्फल्याण्डिङ्ग साम्यवाद:साम्राज्यवाद र विस्तारवादको सम्बन्ध पूँजीवादमा “सन्ताेष प्र. तिवारी”

सेल्फल्याण्डिङ्ग साम्यवाद:साम्राज्यवाद र विस्तारवादको सम्बन्ध पूँजीवादमा “सन्ताेष प्र. तिवारी”

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host