तिम्रो मनमा बस्नधेरै कोसिस गरे
फूलै फूलको बगैँचामा रमाएर बसे
मन बाट सोच्छु तिमिसधैँ खुसी भइरहनु
यो जीवनमा खुसी भएररमाइरहनु
मैले तिम्रो साथमाखुसी भएर बाच्न सकूँ
मेरो मनमा आइरहनु मनखुसी बनाउन सकूँ
निस्वार्थ मनले मायागर्न सकूँ
दिलकी धनी मान्छे तिमिमैले हेरिरहूँ
सयौँ जुनी रहिरहोस्हाम्रो नाता सधैँ
नयनहरूमा खुसी देख्नपाउ मैले सधैँ
जहाँ गए पनि तिम्रोमाया रहिरहोस्
मेरो जिन्दगी सधैँ खुसीबोकी चलिरहोस्
कवि – गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?