ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सामाजिक सुरक्षा भत्ता खतरामा पर्दैछ : अध्यक्ष ओली


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
बारा,। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार कायमै रहे ज्येष्ठनागरिक, एकल महिला तथा कमजोर आर्थिक अवस्था भएका अल्पसंख्यक नागरिकले पाउँदैआएको सामाजिक सुरक्षा भत्ता खतरामा पर्ने दावी गर्नुभएको छ । बारा क्षेत्र नम्बर २ मा बिहीबार आयोजित एमालेको चुनावी सभामा उहाँले सो कुरा बताउनुभएको हो । देशको आर्थिक अवस्था जर्जर र कमजोर बन्दैगएको र यस्तै अवस्था कायमै रहे मुलुक आर्थिक रुपले कमजोर बन्ने उहाँले बताउनुभयो । देशको अर्थतन्त्र सुधारमा सरकारले काम नगरेको उहाँले आरोप लगाउनुभयो । देश र जनताको पक्षमा काम गर्ने कुनै योजना सरकारसँग नरहेको उहाँले टिप्पणी गर्नुभयो । देशका सुरक्षाकर्मीले लगाउने पोशाक समेत खतरामा परेको उहाँले दावी गर्नुभयो । सुरक्षाकर्मीका लागि खरिद गरिने कपडा खरिदका लागि समेत आर्थिक कमजोरीका कारण सरकारलाई गाह्रो भएको उहाँले बताउनुभयो । एमाले नेतृत्वको सरकारले गरेका विकासका कामले देशको आर्थिक समृद्धिको शुरुवात भए पनि अहिलेको सरकारले देशको आर्थिक हैसियत चिन्ताजनक बनाएको उहाँले टिप्पणी गर्नुभयो । विकास र समृद्धिको क्षेत्रमा देखिने काम सरकारले गर्न नसकेको बताउँदै अध्यक्ष ओलीले देश बनाउने कामको योजना सरकारसँग नभएको दावी गर्नुभयो । कुनै भ्रममा नपरी एमालेको उम्मेदवारलाई भोट दिएर विजयी बनाउन उहाँले आग्रह गर्नुभयो । देश बनाउन मुलुकमा बलियो राष्ट्रिय शक्तिको खाँचो रहेको र त्यो शक्ति एमाले बन्ने उहाँले दावी गर्नुभयो । गठबन्धन सरकारले देशको आर्थिक अवस्था सुधार गर्नै नसक्ने दावी गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “आर्थिक समृद्धिको योजना र भिजन एमालेसँग छ, सहयोग गर्न म सबैमा आव्हान गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

सरकारका ४ महत्वपूर्ण निर्णय कार्यविभाजन नियमावली ई सुशासन र भूमि नियम संशोधन स्वीकृत

प्रधानमन्त्री बालेन शाह पहिलोपटक संसद्‍मा बोल्दै नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

प्रधानमन्त्री बालेन शाह पहिलोपटक संसद्‍मा बोल्दै नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

सरकारको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक 

सरकारको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक 

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host