काठमाडौं, उपत्यकामा २६ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचारत छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा ३९७ जना सक्रिय सङ्क्रमित रहेका छन्। जसमध्ये २६ जना आइसोलेसनमा उपचाररत छन्। संस्थागत आइसोलेसनमा भर्ना भएका मध्ये आठ जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयका अनुसार २४ घण्टामा १६ सय ४५ को कोरोना परीक्षण गर्दा एक सय आठ जना सङ्क्रमित थपिएका छन्। सोही समयमा ६१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?