ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बूढानीलकण्ठ नगरपालिकाको संस्थागत विद्यालयलाई परिपत्र: विद्यार्थीहरुलाई विद्यालयबाटै पाठ्यपुस्तक तथा पोशाक खरिद गर्न बाध्य नपार्न आग्रह


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० वैशाख ०८,

काठमाडौँ।

काठमाडौको पर्यटकीय नगरी  बूढानीलकण्ठ नगरपालिकाले विद्यालयबाटै पाठ्यपुस्तक तथा पोशाक खरिद गर्न बाध्य नपार्न संस्थागत विद्यालयहरूलाई एक परिपत्र मार्फत सुसुचित गराएको छ । नगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ( संशोधन सहित ) मा व्यवस्था भए अनुसार विद्यालय -हरू आफैँले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरूलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरूलाई बाध्य नगराउने भन्ने व्यवस्था स्मरण गराएको हो ।

ADVERTISEMENT

प्राय: जसो विद्यालयहरूले विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालय -बाट नै पाठ्यपुस्तक स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको गुनासो बारम्बार आउने गरेको भन्दै सम्बन्धित सबै विद्यालयहरुले अनिवार्य रूपमा निर्देशिका बमोजिम पाठ्यपुस्तक, स्टेशनरी तथा पोषाक खरिदको व्यवस्था गर्नु हुन र वार्षिक परीक्षाको नतिजाको दिन पाठ्य पुस्तक र स्टेसनरीको लिष्ट सम्बन्धित अभिभावक र यस नगरपालिकाको शिक्षा महाशाखामा उपलब्ध गराउनु हुन नगर प्रमुख मिठाराम अधिकारीले निर्देशन दिनुभएको छ ।

यदि निर्देशन कार्यन्वयन नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारवाही गरिने र सो को जबाफदेही सम्बन्धीत विद्यालय नै हुनु पर्ने महाशाखाले जारी गरेको परिपत्रमा जनाएको छ ।यस सम्बन्धमा पुस्तक तथा स्टेशनरी व्यवसायी संघले नगरपालिकालाई लिखित निवेदन दिँदै विद्यालयहरु पठन-पाठनमा मात्र केन्द्रित रहनुपर्ने र पुस्तक,कापि कलम जस्ता स्टेसनरीका सामाग्री बिक्रि-वितरण व्यवसाय रोक्नुपर्ने माग गरेका छन् ।

नगरपालिकाले २०७९ चैत्र २० गते उक्त विषयमा परिपत्र जारी गर्दै सम्पुर्ण संस्थागत विद्यालयलाई सुचिकृत गरेको थियो । यही परिपत्र अनुसार कतिपय विद्यालयहरुले निर्देशन पालना नगरेको भन्दै विभिन्न गुनासो परेका आधारमा शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहको नेतृत्वमा ४ सदस्यीय अनुगमन  समिति गठन गरिएको छ । साथै उक्त समितिबाट नियमित अनुगमन भईरहेको महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

लोकतन्त्रको रक्षक कांग्रेस, अब आफ्नै लोकतन्त्रको खोजीमा

एभरेस्ट स्कुलले तिहार कार्यक्रम भव्य रूपले मनायो

एभरेस्ट स्कुलले तिहार कार्यक्रम भव्य रूपले मनायो

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने

त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको स्वागत कार्यक्रम सम्पन्न

हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको स्वागत कार्यक्रम सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host