ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अर्थतन्त्र नसुध्रे नेपाल छिट्टै टाट पल्टिन्छ : अध्यक्ष ओली


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं, वैशाख १९ गते ।
ADVERTISEMENT
 प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको आर्थिक अवस्था सुधार्नेतर्फ काम गर्नुपर्ने सुझाव दिनुभएको छ । मंगलबार एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले सो सुझाव दिनुभएको हो । पैसा नभएका कारण देशमा आयातमा कमी आएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले सरकारको ध्यान आर्थिक अवस्था सुधार्नेमा केन्द्रित नदेखिएको टिप्पणी गर्नुभयो । ओलीले भन्नुभयो, ‘पूर्ण रूपमा अर्थतन्त्र ओरालो लाग्न थालिसक्यो, सरकारको ध्यान अर्थतन्त्र सुधार्नेमा कहिले जान्छ ?’ देशको बिग्रँदो अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिए, ओरालो लागेको स्थितिलाई रोक्न समस्या हुन्छ भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “देश असफल राष्ट्र बन्ने खतरा छ, तपाई हामीले पनि ख्याल गर्नुपर्ने अवस्था आइसक्यो । देश बर्बादीतिर जाँदैछ ।” खनिजजन्य, खानीजन्य उद्योगहरू, उत्पादनहरू ठप्पप्रायः भएको उहाँले चर्चा गर्नुभयो । औद्योगिक क्षेत्र बर्बाद अवस्थामा पुगिसकेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले थप्नुभयो, “उद्योगहरू बन्द हुँदैछन्, निर्माण व्यवसाय ध्वस्त भइरहेका छन्, सरकारको ध्यान यतातिर गएको छ कि छैन ?” एमाले नेतृत्वको सरकारका पालामा दिनमा डबल लेन, फोर लेन, ६ लेनका बाटा बन्ने गरे पनि सरकारलाई टिक्न नदिइएको उहाँले टिप्पणी गर्नुभयो । अहिले सरकारले भन्सार छल्ने प्रवत्ति बढे पनि सरकारले नियन्त्रण गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । “भन्सार, कर, राजस्व वृद्धि हुनुपर्ने बेला कम भइरहेको छ । तीव्र गतिमा अर्थतन्त्र माइनसमा गइरहेको छ । त्यही कारण अर्थतन्त्र सङ्कटमा छ” अध्यक्ष ओलीले भन्नुभयो, “यही अवस्था कायम रहे देश टाट पल्टिने अनिवार्य छ । यसमा गम्भीर बनौँ ।” अर्थतन्त्र सङ्कटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने समपूरक बजेट ५० प्रतिशत कटौती गर्न खोजेको उहाँले टिप्पणी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार

प्रतिनिधि सभा बैठक

प्रतिनिधिसभा को बैठक बस्दै

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज २ बजे बस्दै

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

आजकाे प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे

संघीय संसदको दुवै सदनको बैठक बस्ने 

संघीय संसदको दुवै सदनको बैठक बस्ने 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host