ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपालकै पहिलो उद्यमी घर सञ्चालनमा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

 

काठमाण्डौ २१ बैशाख २०८० ।

‘नेपाली मन, नेपाली पन, नेपालको उत्पादन’ भन्ने नारा अघि सारेर सातदोबाटो स्थीत चापागाँउ दोबाटोमा उद्यमी घरको समुद्घाटन भएको छ । सो उद्यमी घरको आज एक कार्यक्रमबीच उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले समुद्घाटन गरेका हुन् । एकै छानामुनी सारा नेपाली घरेलु उत्पादन संग्रह गरि सञ्चालनमा ल्याइएको यस उद्यमी घर नेपालकै पहिलो उदाहरणीय भएको संञ्चालक दिपक कार्कीले बताए ।

ADVERTISEMENT

आज सम्पन समुद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजन, उपमेयर मुना अधिकारी, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्यामकृष्ण शर्मा, ललिततपुर महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष अमृतजंग महत, बैक तथा वित्तिय संस्था सातदोबाटोका शाखा प्रबन्धकहरु, उद्यमी व्यवसायी तथा उपभोक्ताहरु समेतको सहभागिता थियो । देशभरका करिव ५० जिल्लामा रहेका उद्यमीहरुले उत्पादन गरेका घरेलु हस्तकला, कृषि तथा नेपाली उद्यमका उत्पादनहरु उद्यमी घरमा विक्रिका लागि राखिएको छ ।

No description available.

 

उद्यमी घरको समुदघाटन सहित आज बैशाख २१ गतेदेखि २३ गतेसम्मका लागि वृहत मेला प्रर्दशनी पनि एकसाथ सुरु गरिएको छ । उद्यमी घरको सो मेलामा आउने ग्राहकहरुलाई ३ दिनसम्म हरेक सामानमा १० प्रतिशत छुटको व्यवस्था गरिएको ब्यवस्थापक शोभा घिमिरेले बताइन ।

मेला तथा उद्यमी घर समुदघाटन कार्यक्रममा मन्त्री रिजालले सह्रानीय काम गरेकोमा धन्यवाद ब्यक्त गर्दै यसखालका उद्यम व्यवसायलाई प्रर्वद्धन गर्न सरकारको तर्फबाट सहयोग गर्ने बताए । उनले भने ‘ यस्ता खालको व्यवसायीक गतिविधिले रोजगारी सिर्जना, राजस्व परिचालन, आर्थिक सम्बृद्धि र देशको आत्मनिर्भरतामा टेवा पुग्ने बताए । मन्त्री रिजालले नेपाली मौलिक उत्पादनहरु विदेशी सामानको तुलनामा १५ प्रतिशत महगो नै भएपनि कुनैपनि सरकारी निकायले त्यसलाई रोज्नु पर्ने बताए ।’ सञ्चालक दिपक कार्कीले आफुहरुको २० बर्षको मिहिनतले यस उद्यमी घर जन्मिएको बताए । उनले भने ‘मैले विभिन्न सामाजिक संस्था मार्फत २०बर्ष देशका ५० भन्दा बढी जिल्लामा सिपमुलक तालिम, उद्यमशीलता विकासको तालिममा खर्च गरे, धेरैलाई सीपमुलक उद्यमी बनाएँ, तर ती उद्यमीहरुले आफना सामानको लागि बजार नपाएपछि म आफैले बजारको मिडियटर हुन उद्यमी घर सञ्चालनमा ल्याएको हुँ ।’ उनले भने उद्यमीहरुको सिप तथा समानले मुल्य पाओस, बजार पाओस् र आफनो तर्फबाट पनि रोजागरी सिर्जना होस् देशलाई टेवा पुगोस् भन्नका लागि उद्यमी घर सञ्चालनमा ल्याइएको ह्ु । उनले उद्यमी घरको २३ गतेसम्म चल्ने मेलामा सहभागि हुन सबैलाई आग्रह समेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host