ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेप्से परिसूचक ३ अङ्कले गिरावट


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं :
ADVERTISEMENT
 धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले ओरालो लागेर १ हजार ८३८ दशमलव ५९ मा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७१ अङ्कले ओरालो लागेर ३५३ दशमलव शून्य ९ मा सीमित भएको छ। कारोबार भएका कूल १३ कम्पनीमध्ये ३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ। कूल २१ लाख ५ हजार ६५७ कित्ता शेयर ५७ करोड ८८ लाख ४१ हजार ५९३ मूल्यमा खरिद बिक्री भएको छ। कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ। कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको ३ करोड १५ लाख ६ हजार ३६३ बराबरको शेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको संस्थापक शेयर २ करोड ७० लाख ८४ हजार ८०४, शिवम् सिमेन्ट १ करोड ८० लाख ३७ हजार ७५२, हिमाल दोलखा हाइड्रोपावर १ करोड ७७ लाख ६३ हजार ४१० र हिमालयन डिस्टिलरीको १ करोड ६८ लाख ७८ हजार ७०५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त ६ दशमलव १०, सिटिजन म्युचुअल फण्ड पहिलो ५ दशमलव ८९, मनकामना स्मार्ट लघुवित्त ५ दशमलव ७१, इस्र्टन हाइड्रोपावर ५ दशमलव ६६ र कुमारी इक्विटी फण्डको शेयर मूल्य ५ प्रतिशतले बढेको छ।   फरवार्ड माइक्रो फाइनान्स ५ दशमलव ९९, बाराही हाइड्रोपावर ५ दशमलव ५२, एशियन हाइड्रोपावर ५ दशमलव ५२, बलेफी हाइड्रोपावर ४ दशमलव ३५ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ३४ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सुन र चाँदीको मुल्यमा वृद्धि

स्थानीय बजारमा सुनचाँदीले ताेड्याे रेकर्ड

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

रिज लाइन इनर्जी लिमिटेडकाे आई पि ओ माघ २८ देखि

सुन र चाँदीको मुल्यमा वृद्धि

स्थानीय बजारमा सुनचाँदीको मूल्यले फेरि कीर्तिमान कायम

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

भुजुङ हाइड्रोपावर लिमिटेडको आईपीओ माघ १२ गतेदेखि खुला

राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host