ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं : गण्डकी प्रदेशमा शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिँदैछ।   बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्य विभाजन हेरफेर गरेसँगै शुक्रबार मन्त्रिपरिषद विस्तारको तयारी गरिएको हो। मन्त्रालयको नाम र संख्या राजपत्रमा प्रकाशित पनि भइसकेको छ। मन्त्रालयको कार्यक्षेत्र टुंग्याएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन्। कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट छुट्याएर कृषि तथा भूमि व्यवस्था मन्त्रालय बनाइएको छ। बाँकी मन्त्रालय भने यथावत् राखिएको छ। कांग्रेसभित्र अझै मन्त्री हुनेको नाम टुंगो लागिसकेको छैन। कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दिपेन्द्र थापाको चर्चा छ। थापाले आज मन्त्रिपरिषद विस्तार गर्ने भन्ने सुनिए पनि कांग्रेसबाट को को जाने भन्ने टुंगिन बाँकी रहेको थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। सिनियर र जनजाति भएकोले आफूले मन्त्रीमा दाबी गरे पनि टुंगिन बाँकी रहेको उनको भनाइ छ। माओवादीले पाउने एक मन्त्रालयमा रेशमबहादुर जुग्जालीलाई मन्त्री बनाउने बिहीबार नै निर्णय गरिसकेको छ। उनी यसअघि पनि खगराज अधिकारी नेतृत्वको सरकारमा पर्यटन मन्त्री बनेका थिए। पार्टीको तर्फबाट आफू सरकारमा जाने लगभग पक्का भइसकेको जुग्जालीले बताए। एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे)लाई पनि मन्त्री बनाउने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार

प्रतिनिधि सभा बैठक

प्रतिनिधिसभा को बैठक बस्दै

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज २ बजे बस्दै

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

आजकाे प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे

संघीय संसदको दुवै सदनको बैठक बस्ने 

संघीय संसदको दुवै सदनको बैठक बस्ने 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host