ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

चलचित्र हल्काराको प्रदर्शन आजदेखि सुरु


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं : 
ADVERTISEMENT
चलचित्र हल्काराको प्रदर्शन आजदेखि सुरु हुँदै छ। चलचित्रको विशेष प्रदर्शनी बुधबार नै भइसकेको छ। बानेश्वरस्थित वान सिनेमाजमा प्रिमियर गरिएको ‘सो’ मा प्रतिनिधि सभा सदस्यहरू रघुजी पन्त, ज्ञानेन्द्र शाही, एमाले नेता प्रदीप ज्ञवालीलगायत चलचित्रकर्मी तथा पत्रकारको उपस्थिति थियो। चलचित्र कालिपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो।  हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा चलचित्रमा उतारिएको छ। महेश त्रिपाठी र विनीता थापामगरको प्रमुख अभिनय रहेको चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन्। चलचित्रमा विप्लव प्रतीक र आकाश बरालले सहलेखन गरेका हुन्।  चलचित्रमा महेश र विनीताका साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, प्रकाश दाहाललगायतको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

वन मिचेर बनाइएको प्लटिंग 

वन मिचेर बनाइएको प्लटिंग 

जनसम्बन्ध विस्तार अभियानको देशैभर कार्यक्रम

जनसम्बन्ध विस्तार अभियानको देशैभर कार्यक्रम

लेख के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता

लेख के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता

लैंगिक हिंसा न्यूनीकरण सम्बोधनको लागि बहुआयमिक सहकार्य आवश्यक   

लैंगिक हिंसा न्यूनीकरण सम्बोधनको लागि बहुआयमिक सहकार्य आवश्यक  

नाटक र फिल्मको अभिनयमा प्रमिला ताम्राकार तुलाचन,फिल्म ‘अग्निदहन’मा माइली दमिनी’ चरित्रमा

नाटक र फिल्मको अभिनयमा प्रमिला ताम्राकार तुलाचन,फिल्म ‘अग्निदहन’मा माइली दमिनी’ चरित्रमा

एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टद्वारा दर्जनौं राष्ट्रिय व्यक्तित्व सम्मानित

एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टद्वारा दर्जनौं राष्ट्रिय व्यक्तित्व सम्मानित

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host