ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

घनश्याम रिजाल नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा निर्वाचित


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं, ३१ बैशाख । नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा दोलखाका घनश्याम रिजाल निर्वाचित हुनुभएको छ। शनिवार सम्पन्न संघको २१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले च्छोरोल्पा गोल्ड एण्ड सिल्भर ज्वेलर्स दोलखाका प्रोपाईटर रिजाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। साधारणभाले आगामी तीन वर्षका लागि १९ सदसीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।संघको प्रथम उपाध्यक्षमा विष्णुभक्त बराईली (काठमाडौ ) र द्वितिय उपाध्यक्षमा सानुबाबु बराईली (धादिङ)निर्वाचित भएका छन।संघको महासचिवमा बाल कुमार विश्वकर्मा सुमन (काठमाडौ),सचिवमा प्रेम बहादुर विश्वकर्मा (सुनसरी), कोषाध्यक्षमा श्याम कुमार विश्कर्मा (काठमाडौ)र सहकोषाध्यक्षमा सुदिप रसाईली (धादिङ)निर्वाचित भएका छन ।
साधारणसभाले सदस्यहरुमा दिपक धनुके (दोलखा ) कृष्ण गहतराज (रामेछाप),तिलक बहादुर विश्वकर्मा (झापा)देव बहादुर विश्वकर्मा (धनकुटा) नविन रसाईली (काठमाडौ), दिपेन्द्र विश्वकर्मा, केदारनाथ सुनार गहतराज, मानबहादुर विश्वकर्मा,पम्फा श्रेष्ठ,राजिन बराईली,अर्जुन विश्वकर्मा र देवी गौतम गहतराज समेत सदस्यमा निर्वाचित गरेको छ।त्यस्तैगरि सुर्य कुमार बराल र दुर्गा बिक सदस्यमा मनोनित भएका छन्। सुनचाँदी कला व्यवसायी संघमा १ हजार भन्दा बढी सदस्य रहेका छन भने देशभर शाखा बिस्तार भएको छ। निवर्तमान अध्यक्ष केशर विश्वकर्माले नवनिर्वाचित अध्यक्ष रिजाललाई शनिवार नै पदभार हस्तान्तरण गरेका छन।नवननिर्वाचित अध्यक्ष रिजालले व्यवसायिक हकहित प्रवर्द्दन ग्राहक सचेतना,कालीगढको सिप तथा कला अभिवृद्धिमा जोड दिने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

हिमालयन लाइफ इन्सुरेन्सले नगद लाभांश वितरण गर्ने

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा माघ २८ गते

सुन र चाँदीको मुल्यमा वृद्धि

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बृद्धि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्याे

राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सम्झौता

नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host