ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं,  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको नेकपा (एमाले) नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिन हिरासतमा राख्न अनुमति भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका वैतनिक वकिल शंकर पौडेलले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जानकारी दिनुभयो । गत वैशाख २० गते पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार राति काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट गरेको थियो । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा नै नेपाली कांग्रेस नेता बालकृष्ण खाणलाई पक्राउ गरी अनुसन्धान जारी छ । पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित अन्य केही व्यक्तिलाई समेत संलग्न रहेको आशंकमा पक्राउ गरी अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ-मन्त्री यादव

देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ-मन्त्री यादव

प्रतिनिधि सभाको आजको बैठक

प्रतिनिधि सभाको आजको बैठक

बुढानीलकण्ठ नगरपालिकाले गर्याे प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन

बुढानीलकण्ठ नगरपालिकाले गर्याे प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन

आर्थिक वर्ष २०८२-८३ काे प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

आर्थिक वर्ष २०८२-८३ काे प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

शुद्ध सुरक्षित खानेपानी अब सपना होइन व्यवहारिक हक बन्ने

शुद्ध सुरक्षित खानेपानी अब सपना होइन व्यवहारिक हक बन्ने

आजकाे प्रतिनिधि सभाकाे बैठक विहान ११ बजेबाट सुरु हुने

प्रतिनिधि सभा बैठक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host