काठमाडौं : नेपालमा कोभिड १९ संक्रमण निरन्तर ओरालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ८९ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।
सक्रिय संक्रमितमध्ये हाल १० जना संस्थागत आइसोलेशन र एकजना भेन्टिलेटरमा उपचाररत रहेका छन्। बुधबार जम्मा ३४ जना नयाँ संक्रमित थपिएका छन्। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?