ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जी-सेभेन शिखर सम्मेलन आज सम्पन्न हुँदै, रुसमाथि कडा प्रतिबन्ध लगाउने तयारी


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

जापानको हिरोसिमामा भइरहेको जी-सेभेन नेताहरुको शिखर सम्मेलनमा अचानक युक्रेनी राष्ट्रपति भ्लोदिमेर जेलेन्स्की पुग्नु भएको छ । आज समापन भइरहेको सम्मेलनको अघिल्लो दिन नै जेलेन्स्की जापान पुग्नुभएको हो । जी-सेभेन सम्मेलनको संयुक्त विज्ञप्ति आउनु अघि नै भएको युक्रेनी राष्ट्रपतिको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हतारमा भएको जेलेन्स्की भ्रमणले जी-सेभेन सम्मेलनमा सहभागी नेताहरुलाई रुसको निन्दा गर्दै विज्ञप्ति निकाल्न बाध्य बनाएको थियो । युक्रेनलाई अत्याधुनिक लडाकु विमान खरिदका लागि अमेरिकी स्वीकृति प्राप्त भएपछि जेलेन्स्की शनिबार अपराह्न हिरोशिमा पुग्नुभएको हो । उहाँ जी–सेभेनका साथै आमन्त्रित प्रमुख विकसित प्रजातान्त्रिक मुलुकका नेताहरूसँग सम्मेलनमा सहभागी हुनुहुनेछ ।

जी-सेभेनमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् । तर यो वर्ष अन्य आठ राष्ट्रहरूलाई आमन्त्रित गरिएको छैन । रुस युक्रेन युद्धमा अहिलेसम्म तटस्थ बसेको मुलुक भारतले पनि युक्रेनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । जी-सेभेन नेताहरु रुसी युद्ध अन्त्यका लागि कडा प्रतिबन्धहरु लगाउन सहमत भएका छन् ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम

मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम

ठगी कार्यमा संलग्न दुई जना विदेशी नागरिक पक्राउ

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका दाेषीलाई नेपाल फिर्ता ल्याइयो

सुडान गृहयुद्ध ,युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host