ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह : अध्यक्ष ओली


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै एमाले अध्यक्ष ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले देश र जनताबारे केहि नबोलेको भन्दै फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले भने, ‘एमालेले तपाईहरुलाई सहयोग गर्छ बरु पुनर्लेखनमा तर, प्रस्तावित नीति तथा कार्यक्रममा जनता र देशका समस्याबारे केहि बोलेको देखिएन,फिर्ता लिनुस् ।’ ओलीले सरकारमा सहभागी नभएका प्रतिपक्ष दलले नीति तथा कार्यक्रम पास गर्न असहयोग गर्‍यो भन्नुभन्दा सच्चाउन आग्रह गरे । ओलीले थपे, ‘प्रधानन्यायाधीश चाहियो कि चाहियो भनिएको छ । यो २३ महिना संवैधानिक परिषद्को बैठक बोलाइएन । मानौं कि एमालेकै कारण प्रधानन्यायाधीश नियुक्ति नभएको भनेर प्रचार गरिएको छ । के यहि हो लोकतन्त्र ? कमजोरी आफूले गर्ने दोष अर्कालाई दिने ।’ वैदेशिक सम्बन्धलाई व्यक्तिका हित उपयोग गर्ने साधन बनाउन खोजिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार

प्रतिनिधि सभा बैठक

प्रतिनिधिसभा को बैठक बस्दै

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज २ बजे बस्दै

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

आजकाे प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host