ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्रेस सेन्टर नेपालको १९औं केन्द्रीय साधारण सभा शंखरापुरमा


ADVERTISEMENT
ADVERTISEMENT

२०८० जेष्ठ १३, काठमाडौँ।

संवाददाता,

ADVERTISEMENT

सन्तोष प्रसाद तिवारी ।

जनपक्षीय पत्रकारिताकाे संवाहक गौरवशाली संगठन प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा काठमाडौँको शंखरापुर नगरपालिका अवस्थित सक्व रिसोर्टमा विविध कार्यक्रमका साथ भव्यरुपमा गरिएको छ। कार्यक्रम एतिहासिक एवम् कला संस्कृति ग्राम  शंखरापुर नगरमा क्रान्तिकारी पत्रकारहरुको संगठन श्रम अधिकार, समृद्धि र शुशासन, जनपक्षीय पत्रकारिताको लागि भन्ने नाराका सहित प्रेस सेन्टर नेपालले १९ औं बार्षिक  साधारणसभा एवम् २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवस मनाएको हो। कार्यक्रम यही जेष्ठ १२,१३ र १४ गतेसम्म चल्ने जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सम्माननीय कार्यवाहक प्रधानमन्त्री एवं ने.क. पा.माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई स्मरण गर्दै प्रेस सेन्टर नेपालको १९ औं साधारणसभा को शुभकामना दिनुभयो। साथै काठमाडौँ जिल्ला भरीका पालिकाको नगर मध्ये शंखरापुर नगरपालिकाको एक वडा जित्न सफल भएकोमा निर्वाचित जनप्रतिनिधि एवम् नगर बासीलाई बधाई तथा शुभकामना समेत दिनुभयो।

यसै क्रममा  शंखरापुर नगरपालिकाकाे विकास र समृद्धिको लागि पार्टीका नगर अध्यक्ष रक्षे तामाङले प्रधानमन्त्री समक्ष परिपत्र हस्तान्तरण गरेका थिए, भने सो परिपत्रको आफुले सम्मान गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो। कार्यक्रममा बोल्दै भ्रष्टाचार नियन्त्रण गर्न सो सँग सम्बन्धित दाेषी कसैलाई नछाड्ने र निर्दोष कसैलाई हानि नपुर्याउने अठोट समेत उहाँले गर्नुभयो। कार्यक्रमको विशिष्ठ अतिथिमा नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री रेखा शर्मा सहित नेपाल पत्रकार महासंघ, पत्रकार मातहतका संघ- संस्थाका सदस्यहरु प्रतिनिधिहरू , विविध पार्टी संगठनमा आबद्ध प्रतिनिधि लगायत नेतृत्वहरु, सुरक्षा कर्मीहरु, अन्य पत्रकारहरु, शुभचिन्तकहरू लगायत विभिन्न तह र तप्काका व्यक्तित्वहरुको सहभागिता रहेको स्रोतले जनाएको छ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ-मन्त्री यादव

देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ-मन्त्री यादव

प्रतिनिधि सभाको आजको बैठक

प्रतिनिधि सभाको आजको बैठक

बुढानीलकण्ठ नगरपालिकाले गर्याे प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन

बुढानीलकण्ठ नगरपालिकाले गर्याे प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन

आर्थिक वर्ष २०८२-८३ काे प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

आर्थिक वर्ष २०८२-८३ काे प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

शुद्ध सुरक्षित खानेपानी अब सपना होइन व्यवहारिक हक बन्ने

शुद्ध सुरक्षित खानेपानी अब सपना होइन व्यवहारिक हक बन्ने

आजकाे प्रतिनिधि सभाकाे बैठक विहान ११ बजेबाट सुरु हुने

प्रतिनिधि सभा बैठक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host