काठमाडौं : आर्थिक वर्ष ०८०/०८१ को बजेट मन्त्रिपरिषदबाट पारित भएको छ।
सोमबार सिंहदरबरमा बसेको मन्त्रिपरिषद बैठकले बजेट पारित गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
आजै बस्ने संयुक्त सदनको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्। बजेट प्रस्तुतीका लागि मन्त्री महत संसद भवन पुगिसकेका छन्। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?