ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मृत अवस्थामा फेला


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० असार ११।

मोरङ, सुनदरहरैचा नगरपालिका-८ गरुड चोक बस्ने ७६ वर्षीय जित बहादुर थापा सोही ठाउँ भृकुटी चोकस्थित खाली घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । प्यूठान, गौमुखी गाउँपालिका-७ माथिपानी बस्ने २४ वर्षीय बेगम बहादुर दर्जी झिमरुक गाउँपालिका-२ खोप्चा पातल कटेरी सामुदायिक वनको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, धरान उपमहानगरपालिका-१६ बस्ने ६५ वर्षीय बुद्ध बहादुर लिम्बु आफु सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । सप्तरी, सुरूङगा नगरपालिका-६ श्रीपुरस्थित पानी जमेको खाल्डोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी, मालिका गाउँपालिका-२ च्यानडाँडा बस्ने ४१ वर्षीय लिल बहादुर घर्ती सोही ठाउँस्थित खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् । लिल बहादुर र उनकै छोरी ८ वर्षीया बिन्दु घर्ती बुवासँग भेटघाट गरी ससुराली घर फर्कने क्रममा सोही ठाउँस्थित चिप्लेपहराको खोल्सामा आएको भलले बगाई गोरेटो बाटोबाट करिब ८० मिटर तल उनको शव फेला परेको हो । साथै भलले बगाई बेपत्ता भएकी भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदीअमराई र प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले बिन्दुको खोजी गरिरहेको छ ।  

ADVERTISEMENT

  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host