ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) द्वारा लिखित विज्ञप्ति


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० असार १९। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले नेपाली किसानका समस्याप्रति सधै लागिरहेको अवगत गराउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ। प्रेस विज्ञप्तिकाे मुलभूत सार यस्तो छ—-

प्रेस विज्ञप्ति

हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) नेपाली किसानका समस्याप्रति सधै लागिरहेको अवगत नै छ । अहिले नेपालमा दलाल संसदीय वर्ग नेपाली किसान मजदुरको समस्या हल गर्न छोडेर साम्राज्यवादी र दलाल पुँजीवादको हनुमन्ते बनेको छ । आम नेपाली किसान विभिन्न समस्याले ग्रसित छन् । उनीहरुको समस्या हल हुन सकेका छैनन् । यो राज्य किसानको समस्या हल गरेर देश आत्मा निर्भर बनाउनु भन्दा दलाल साम्राज्यवादीको उत्पादन भित्राएर देशलाई भरनिर्भर बनाउन चाहन्छ । किसानहरु पशुमा बिभिन्न रोग वर्डफ्यु ,स्वमफ्यु, लगाएतका अहिले लम्की स्किृन जस्ता रोगवाट ग्रसित छन्। कृषि क्षेत्रमा समयमा मल, वीउ सिंचाइ छैन, बाढी पहिरोका कारण विस्तापित हुने अवस्था छ भने कृषि पेशाबाट हात धुने अवस्थामा आएका छन् । यसमा यो राज्यको ध्यान गएको छैन उल्टै कानमा तेल हालेर बसेको  छ । भने यस्ता रोगको तत्काल संकटकाल घोषणा गरेर महामारी नियन्त्रण गर्नु पर्नेमा मुकदर्शक भएर बसेको छ । यसप्रति हाम्रो संगठनको गंम्भिर ध्यानाकर्षण भएको छ।

ADVERTISEMENT

अहिले नेपालमा लम्पी स्किन रोग ७१ वटा जिल्लामा फैलिएको हुँदा करिव ४ लाख ४४ हजार पशु संक्रमित भएकाे र २१ हजार पशु मरिसकेका तथ्य सार्वजनिक भएका छन् । यो रोगका कारण मृत्यु हुँदा दुध ,मासुकाे अभाव र पहाडमा खेती लगाउने बेला गोरु विरामी हुँदा किसान ठुलो मारमा परेका छन् । यो रोगले दुध दिने गाईभैसीमा दुधको उत्पादन घट्ने, प्रजनन् समस्या देखा पर्नेदेखि गर्भ तुइनेसम्मका समस्या देखा परेका छन् , यस्तो रोग लागेको पशु एवम् बालिबिरुवामा संक्रमित भएकै कारण किसानहरू पछिसम्म मारमा पर्ने देखिएको छ । आत्मा निर्भर भएको दुधमा संकट आउने अवस्था छ । भने रोगवाट हाल करिव २७.२३ अर्वको क्षेती भैइसके पनि यसलाई रोक्न कुनै पहल भएको छैन । यो रोगलाई महामारी घोषणा गरी, तत्काल खोप तथा औषधी उपलव्ध गर्न, देशैभरी प्राविधि खटाउन रोगबाट क्षेती भएका सम्पुर्ण किसानलाई क्षेपुर्ति व्यवस्था गर्न दिन र रोग लाग्नभन्दा पहिला सम्पुर्ण पशुलाई खोप लगाउन, तत्काल खोप उपलव्ध गर्न माग गर्दछौ। यस्ता रोग भैपरि आइरहने हुँदा कृषि विपतकोष खडा गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ,अन्यथा देशैभरीका किसान आन्दोलनमा उत्रन बाध्य हुने छन् । हाेइन भने यसको जिम्मेवार सम्बन्धित निकाय स्वयं हुने छ । यसै विज्ञाप्ति मार्फत् जानकारी गराउदछौं। क्रान्तिकारी अभिवादन।मुख्य सार।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host