ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल भरीको प्रतिनिधित्व गर्ने संस्थालाई ग्याङ भन्नु कर्णले पाएको पदको दुरुपयोग हो”ने.ब्यु.सं.अध्यक्ष भगवति खड्का”


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० साउन ०७ काठमाडौँ । अध्यागमन विभागमा कार्यरत रहेको बन्दना कर्णको विवाद झन् झन् पेचिलो र रहस्यमय बन्दै गएको छ । कर्णले शनिवार मिडिया मार्फत संघका पदाधिकारी -हरुलाई ग्याङ भन्दै उनीहरुलाई पनि साईवर कानुन लगाएर थुन्नलाई मुद्धा हाल्ने तयारी रहेको भन्दै धम्की दिएकी छन् ।

महिला हकहितका लागि समाज सेवा गर्दै आएकी  नेपाल ब्युटिसियन संघकी निर्वतमान अध्यक्ष भगवति खड्काले नेपाल भरीको प्रतिनिधित्व गर्ने संस्थालाई ग्याङ भन्नु कर्णले पाएको पदको दुरुपयोग हो । उनले पदियदुरुपयोग दिन प्रतिदिन बढाउदै गएको खड्काले बताईन् । यसको विरुद्घमा पनि सम्वन्धित निकायमा कर्ण र उक्त मिडियालाई उजुरीहाल्ने संघको तयारी रहेको बताईन् ।

खड्काका अनुसार आफ्ना सदस्यले परेको मर्काको वारेमा लिखित रुपमा निवेदन आएपछी त्यसको सत्य तथ्य बुझ्नु र कसैले ब्यवसाय बन्द गर्ने बातवरण सृर्जना गर्छ भने त्यसको बिरुद्धमा संघले सहयोग गर्नु संघको दायित्व भित्र पर्ने बताईन् ।

ADVERTISEMENT

संघमा आवद्ध फेसियल हाउस संचालक सुष्मा महरालाई काठमाडौंको के.एल.टावर स्थित रहेको फेसियल हाउसमा सेवा लिन भनी आएका कर्णले उक्त स्थानमा खुला रुपमा राखिएको सि.सि.टि.भि.को हवाला दिई आफनो ब्यक्तिगत गोपनियता माथि आँच आएको भनी महानगरिय प्रहरी बृत, गौशालामा उजुरी दिएकोमा प्रहरीबाट सो सम्वन्धमा आवश्यक अनुसन्धान भै उजुरी ब्यहोरा अनुसारको आपराधिक कार्य नभएको देखिएकोले मिति २०८०।०३।२८ मा कर्ण कै सहमतीमा प्रहरी कार्यालयमा दुई पक्ष बिच आपसि लिखित सहमती भैसकेकोमा पछि सोही बिषयलाई लिएर पुनः ब्युटीसियन पेशा माथि आँच आउने गरि झुठा रुपमा आरोपहरु लगाई ब्यूटीपार्लरमा कानून सम्मत कार्य नभएको भन्ने झुठा प्रचारप्रसार गरि आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदिय दुरुपयोग गरि गृह मन्त्रालय, गृह सचिव तथा महानगरिय प्रहरी परिसर, टेकुलाई समेत आफ्नो प्रभावमा पारि एक पल्ट आफुले नै सहमती गरेको बिषयमा पुन सोहि प्रहरी कार्यलयमा दर्ता गराउन अनुचुत कार्य रहेको बताईन् । अझ कर्णले सम्पुर्ण ब्यूटिसियनहरु ब्यस्यालय चलाउछन् भन्नु आफैंमा खेद पुर्ण रहेको छ ।

खड्कालाई पिडित भनिने कर्णले आफनो नाम सर्वजनीक गरेको सम्म प्रश्न उढाएको विषयमा सोधदा उनि भन्छन् ” यौटा विषमा सहमति गरेर गैसकेपछि  पुन आफनो पदिय हसियतको दुरुपयो गर्नेलाई पिडित भनीदैन पिडित त अव फेसियल हाउकी संचालीका सुष्मा महरा हो । सर्भिस लिन आएर श्रम गरेको पैसा समेत नतिरी हुदै नभएको आरोप लगाउने आफ्नो पक्षमा कामगरेन भने राष्ट्र सेवक प्रहरीहरुलाई बिक्यो भन्ने कतिसम्मको अराजाक्ता होला उनी थप्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

हिमालयन लाइफ इन्सुरेन्सले नगद लाभांश वितरण गर्ने

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा माघ २८ गते

सुन र चाँदीको मुल्यमा वृद्धि

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बृद्धि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्याे

राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सम्झौता

नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host