ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

भारतले निर्यातमा प्र’ति’बन्ध लगाएपछि चामलको भाउ दशककै उच्च पुग्ने खतरा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० साउन ०९,काठमाडौं । भारतले निर्या’तमा प्र’ति’बन्ध लगाएपछि चामलको भाउ दशककै उच्च पुग्ने खतरा उत्पन्न भएको छ । भारत विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता मुलुक हो । यसले चामलको अधिकांश निर्यातमा प्रतिबन्ध लगाएपछि खराब मौसम र युक्रेनमा ब’ढ्दो द्वन्द्वका कारण प्रभावित विश्व खाद्य बजारमा थप तनाव निम्तिने देखिएको छ । यसबाट चामलको भाउ आकाशिने निश्चित रहेको ब्लुमबर्गले रिपोर्ट गरेको छ ।छोटो अवधिमा मूल्य निश्चित रुपमा बढ्ने र यो कति माथिसम्म जान्छ भन्ने प्रश्न मात्र रहेको थाई चामल नि’र्या’त’क’र्ता संघका मानार्थ अध्यक्ष चोकियाट ओफासवाङ्सेले बताएका छन् । चामलको भाउ क्रमशः बढ्दै जाने नभई ह्वात्तै माथि लाग्नसक्ने उनको भनाई छ । चामल ए’सि’या र अफ्रिकाका अरबौं जनसंख्याको प्रमुख आहारको रुपमा रहेको छ ।

चामलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिको दबाब थप्नेछ भने खरिदकर्ताहरुको आयात लागत बढाउनेछ ।भारतले आन्तरिक मूल्य नियन्त्रण गर्न भन्दै गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । असामान्य उच्च तापक्रम जनाउने ‘एल निनो’ मौसम, यु’रो’प’मा बढ्दो तापक्रम र युद्धका कारण अवरुद्ध युक्रेनी निर्यात सुविधाले खेतीजन्य आपूर्तिमा प्रभाव पर्नसक्ने देखिएपछि भारतले यो कदम चालेको हो ।

ADVERTISEMENT

यसका कारण एसियामा चामलको मूल्य चाँडै नियन्त्रण बाहिर जान सक्ने चिन्ता थपिएको विज्ञहरुले बताएका छन् । यता, भि’य’त’ना’म’ले सेतो चामलको मूल्य बढाएर प्रतिटन ६०० डलर पुर्याइसकेको छ । थाइल्यान्डले पनि सोही अनुसार मूल्य तय गरेमा थाई चामलको भाउ सन् २०१२ यताकै उच्च हुनेछ । हाल थाइल्यान्डले सेतो चामलको भाउ प्रतिटन ५३४ डलर तय गरेको छ ।भारतको निर्यात प्रतिबन्धबाट एसियाली र अफ्रिकी आयातहरु कत्तिको प्रभावित हुनेछन् भन्ने कुरा प्रतिबन्धको अवधिमा निर्भर हुने र यी देशहरुले आयातका लागि प्रयोग गर्ने कूटनीतिक माध्यममा भर पर्ने संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अ’र्थ’शा’स्त्री शर्ली मुस्तफाले बताएका छन् ।

नेपालमा भारतसहित इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, चीन, संयुक्त राज्य अमेरिकालगायत देशहरुबाट ठूलो प’री’मा’ण’मा धान तथा चामल आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । जसका कारण नेपालमा पनि चामलको भाउमा असर पर्नसक्ने देखिन्छ । भान्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा ७५ करोड ६३ लाख ९३ हजार रुपैयाँको १ हजार ८८३.०८ टन धानको बिउ आ’या’त भएको छ । यस्तै, १९ अर्ब ९९ करोड ४४ लाख १३ हजार रुपैयाँको ५ लाख ५५ हजार ८६९.४९ टन धान आयात भएको छ । साथै, ३.९१ टन खैरो चामल आयात भएको छ । यता, ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँको ५० हजार ८०० टन बासमती चामल, १० अर्ब ७९ करोड ६९ लाख रुपैयाँको १ लाख ७४ हजार २४१ टन अन्य चामल, २८ करोड ५६ लाख रुपैयाँको ८ हजार ९३३ टन टुक्रा चामल आयात भएको विभागको तथ्यांकले देखाएको छ । साथै, ३३ टन धानको भुजा र २६५ टन चिउरा आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host