२०८० साउन १८ काठमाडौँ । बुढानिलकण्ठ नगरपालिले नगरपालिका क्षेत्र भित्र केवल तारको माध्यमद्वारा इन्टरनेट तथा अन्य सेवा प्रदान गरिरहेका केवल तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग अव्यवस्थित केबल तार व्यवस्थापन सम्बन्धी छलफलकाे लागि साे सँग सम्बन्धित निकायलाई उपस्थितिको लागि अनुरोध गरेको छ। सुचनामा जनाए अनुसार यहि साउन १८ गते बिहीबार दिनको १ बजे नगर पालिकाकाे सभा हलमा आमन्त्रित गरेकाे छ।
संवाददाता :सन्तोष प्रसाद तिवारी।