ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

हेल्लो सरकार २४ सै घण्टा सञ्चालनमा, सर्वसाधारणले समस्या टिपाउनेक्रम ह्वात्तै बढ्यो


ADVERTISEMENT
ADVERTISEMENT

१९ भदाै,काठमाडौं । हेल्लो सरकारको २४ घण्टे सेवा सुरुवातपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै यसमा आउने गुनासा बढ्न थालेको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ गरेका थिए ।

२४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढंगा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेकी थिइन् । गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।

ADVERTISEMENT

सचिवालयका अनुसार उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने संख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको देखिएको छ । नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको पाइएको छ ।

यस्तै, नयाँ सुरुवातका लागि शुभकामना दिनका लागि फोन गर्नेको संख्या पनि टन्नै छ । आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणका कार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको छ ।

ADVERTISEMENT

यस्तै सहकारी ठगी, अनलाइन ठगीका विषय दैनिकरुपमा बढ्दो क्रममा रहेको छ । सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यस्तै, प्यान लिन के गर्नुपर्छ ? नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ ? जस्ता जानकारी पनि माग हुने गरेको पाइएको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताबाट उल्लेख्य गुनासो आएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

राष्ट्रिय वाणिज्य बैंक लि. र रेडियो नेपाल बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लि. र रेडियो नेपाल बीच सम्झौता

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक चुनौती भने कायमै छन् कामु गभर्नर ढुंगाना

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक चुनौती भने कायमै छन् कामु गभर्नर ढुंगाना

कृषि बिकास बैंक तेस्रो त्रैमाससम्म १ अर्ब ८४ करोड नाफामा

कृषि बिकास बैंक तेस्रो त्रैमाससम्म १ अर्ब ८४ करोड नाफामा

नेपाल वायुसेवा निगमबाट ७ अर्ब ३९ करोड भन्दा बढी ऋण भुक्तानी

नेपाल वायुसेवा निगमबाट ७ अर्ब ३९ करोड भन्दा बढी ऋण भुक्तानी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host