ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

काभ्रेका पत्रकार अरविन्द्र गौतम पत्रकारिता पुरस्कारबाट सम्मानित


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

राजन थापा_ २७ भदौ, काभ्रे ।  जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले काभ्रेका पत्रकार अरविन्द्र गौतमलाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । काभ्रेमा रहेर पत्रकारिता गरिहेका गौतम कोशिपारी अनलाइन न्युजका संचालक समेत हुन साथै उनि प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक भएर समेत काम गरिरहेका छन् । पत्रकारिताका माध्यमबाट समाजलाई सुसुचित बनाउने र समाजका विभिन्न विसंगती एवं कुरिती तथा सामाजिक घटनाहरुका विरुद्धमा सशक्त कलम चलाउदै सभ्य समाज निर्माण गर्नमा खेलेको भुमिकाको मुल्याँकन गर्दै डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा पत्रकार गौतमलाई उक्त सम्मान एवं पुरस्कार प्रदान गरेको बताएको छ ।

नव क्षितिज साप्ताहिकको सह-सम्पादक समेत रहेर काम गरिरहेका गौतम पावर न्युजको काभ्रे सम्बाददाता समेत हुन् । मंगलबार बनेपामा आयोजना गरिएको उक्त भव्य समारोहमा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पत्रकार गौतमलाई सम्मान सहित नगद पाँच हजार सहित जिल्ला सहकारी संघ काभ्रेले दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरेको हो।लामो समय देखी काभ्रे जिल्लामा रहेर पत्रकारिता गरिरहेका गौतम यस अघि पनि विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुबाट सम्मानित भईसकेका छन् । सम्मान प्राप्त गर्दै पत्रकार गौतमले यस सम्मानले आफुलाई अझ थप उर्जावान बनाएको र आगामि दिनहरुमा अझै थप शसक्त ढङ्गले स्वच्छ पत्रकारिता गर्दै जाने समेत बताएका छन् ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host