ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बूढानीलकण्ठ क्लब च्याम्पियनसिप फुटसल प्रतियोगिताको उपाधि शिवपुरी नव जाग्रितलाई


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

३१भदौ, काठमाडौँ । शिवपुरी युवा क्लबको आयोजना र वडा नं ०४ को’सह‍-आयोजनामा’संचालन’भएको’बूढा’ नील’कण्ठ क्लब च्याम्पिय’नसिप फुटसल प्रतियोगिता-२०८० को उपाधी वडा नं ०३ को शिवपुरी नव जाग्रित युवा क्लबले जितेको छ । 

बूढानीलकण्ठ क्लब च्याम्पियनसिप फुटसल प्रतियोगिता-२०८० को उपाधी वडा नं ०३ को शिवपुरी नव जाग्रित युवा क्लबले जितेको छ । भदौ ३० गते शनिबार वडा नं ०४ स्थित पासिकोट फुटसल मैदानमा भएको प्रतियोगि -ताको फाईनल खेलमा वडा नं ०४ को शिवपुरी युवा क्लबलाई पेनाल्टि शुटआउटमा पराजित गर्दै शिवपुरी नवजाग्रित युवा क्लबले उपाधी हात पारेको हो । फाईनल खेल १-१ गोलको बराबरीमा रोकिए पछि पेनाल्टि सुटआउटमा गएको थियो ।

विजेता र उपविजेता क्लबलाई नगर उपप्रमुख अनिता लामा, वडा नं ०४ अध्यक्ष श्रीराम के.सी. र वडा सदस्य पवन कार्कीले नगद पुरस्कार, ट्रफि र मेडल प्रदान गरी सम्मान गर्नुभएको थियो ।

ADVERTISEMENT

प्रतियिगितामा विजेता समुहले नगद रु. ४० हजार पाएका छन् भने उपविजेतालाई नगद रु. २० हजार दिईएको थियो ।

यस्तै प्रतियोगिताको उत्कृष्ठ खेलाडिको ट्रफि शिवपुरी युवा क्लबका रजिन कार्की पाए भने र उत्कृष्ठ गोलरक्षकको ट्रफि  रुपेश खतिवडाले पाए । उत्कृष्ठ खेलाडि र उत्कृष्ठ गोलरक्षकलाई नगद रु. २५ सय हस्तान्तरण गरिएको थियो ।प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका भित्रका विभिन्न वडाको १८ क्लब सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host