ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

“विश्व लगानीकर्ता सप्ताह २०२३” सम्पन्न


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । “विश्व लगानीकर्ता सप्ताह २०२३” को अवसरमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजना तथा अर्थसरोकारको पहलमा  शेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम रिलायन्स कलेज, सरस्वतीनगर, काठमाडौँमा आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको रुपमा उपस्थित सफल महिला लगानीकर्ताको रुपमा चिरपरिचत लगानीकर्ता श्री दुर्गा तिवारी रिजालज्यूले विरुवामा पानी हालेर गर्नुभएको थियो । यस्तै गरी कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्रजङ्ग थापाले व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सफल शेयर लगानीकर्ता श्री दुर्गा तिवारीले सबै विद्यार्थीहरुलाई विशेष गरी महिलाहरुलाई शेयर बजारमा सहभागी हुन आग्रह गर्दै उनीहरुलाई आर्थिक रुपमा स्वतन्त्र हुन सुझाव दिनुभएको थियो । यस्तैगरी कार्यक्रमका सभापति तथा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालले विद्यार्थीलगायत सबैलाई सानो सानो बचत गर्ने बानी बसाल्न र भविष्यका लागि लगानीमा ध्यान दिन आग्रह गर्दै आजको कार्यक्रमको महत्वमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा अर्थसरोकार डटकम प्रधान सम्पादक सुरज प्याकुरेलले कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई शेयर बजार सचेतना कार्यक्रमको आवश्यकता र उहाँहरुले यस्तो कार्यक्रम आयोजना गर्नेक्रममा भोगका अनुभवहरु सहितको मन्तव्य प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा शेयर बजार प्रशिक्षक सुवास भट्टराईले प्रभावकारी र रोचक तरिकाले २ घण्टा शेयर बजार सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका अध्यक्ष सागर ढकाल, कार्यक्रम संयोजक बलराम राई, सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरी, प्रोपर्टी विजार्ड प्रालिका कार्यकारी अध्यक्ष उद्धव शिवाकोटी, क्यापिटल म्याक्सका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठ, भोलेगणेश सेक्युरिटीजका जनरल म्यानेजर अञ्जिव तुलाधर, रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्रजङ्ग थापा तथा बोर्ड सदस्य निदेशक नंदू प्रसाद कुशवाहाको उपस्थिति रहेको थियो । सो कार्यक्रममा  रिलायन्स कलेजका १५८ विद्यार्थीहरू र १२  शिक्षकहरू लगायत अन्य ब्रोकर कम्पनीहरुको उपस्थिति रहेको थियो ।

डीबीएनका उपाध्यक्ष अतितलाल श्रेष्ठले निकट भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उल्लेख्य मन्तव्य राख्दै आजको कार्यक्रमका सबै सरोकारवालाहरु महानुभावहरु, ब्रोकर पदाधिकारीहरु, कलेज व्यवस्थापन र विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रशिक्षण समापन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको असार २ गते आठौं वार्षिक साधारण सभा हुने

प्रभु इन्सुरेन्सकाे वार्षिक साधारण सभा

एसियन लाइफ इन्सुरेन्सकाे ४२% राईट सेयर आजबाट

एसियन लाइफ इन्सुरेन्सकाे ४२% राईट सेयर आजबाट

कान्तिपुर सिटी कलेजका विद्यार्थीद्धारा स्कलर्स प्रकाशन

कान्तिपुर सिटी कलेजका विद्यार्थीद्धारा स्कलर्स प्रकाशन

पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि आई पि ओ ल्याउने

हिम स्टार उर्जाकाे ipo खुल्ला

चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

असार १५ उत्सवको हिलोमा किसानको आँसु

चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

मौद्रिक नीति केवल घोषणामात्र होइन जन उत्तरदायी रणनीति होस्

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host