ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

तारकेश्वर नगरपालिकामा प्रथम वडा स्तरीय फुटलब प्रतियोगिता सुरु


ADVERTISEMENT
ADVERTISEMENT

२९ असाेज काठमाडौँ। तारकेश्वर नगरपालिका वडा ८ मा रहेकाे पिपलडाँडा फुटबल चाैरकाे उद्घाटन  तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन ज्युले गर्नुभयाे लथालिङ्ग रहेकाे फुटबल खेलमैदान नवनिर्वाचित तारकेश्वर  आठ का वडा अध्यक्ष स्यामकृष्ण सापकोटाले नगरपालिकाकाे सहयोगमा तार-जालिकाे व्यवस्था गरि फुटबल मैदानलाई नयाँ रूप दिएका थिए ।यदि समाज सेवा क्लबले रेखदेख नगरेकाे थिएन  भने भुमाफियाले कब्जा गरेकाे फिर्ता ल्याउ सफल भयाैं अवकाे दिन खेल, खेलाडी उत्पादन गर्नेकाे लागि वडाबाट निरन्तर लागिपर्ने कुरा वडा अध्यक्ष स्यामकृष्ण सापकाेटाले बताउनु भयाे ।समाज सेवा क्लबका अध्यक्ष  दिनेश लामाले याे खेलकाे आयाेजनाले खेलाडी  खेलाडि बिच सम्बन्ध गाडा बनाउने नयाँ खेलाडीले उत्पादन र पहिचान गरि राष्ट्रिय खेलमा समाबेश गर्ने कुरा बताउनु भयाे।

प्रतिकुल मौसमका बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले  रेफ्रिलाई बल हस्तान्तरण गर्दै खेलकुद प्रतियोगिताको सुभारम्भ गर्नुभयो । प्रतियोगिताको सुभारम्भ गर्नुहुंदै नगरप्रमुख कृष्ण हरि महर्जनले खेलकुद राष्ट्रको जस्तै स्वास्थ्यको लागि पनि महत्वपुर्ण रहेको बताउनुभयो ।

खेलकुद प्रतियोगिताले तारकेश्वर नगरपालिकामा छरिएर रहेका युवाहरु बिचको सहकार्य, समन्वय, आत्मीयता र भाइचाराको बिकास गर्न सहयोग पुग्ने बताँउदै नगरप्रमुख महर्जनले आफु खेलकुद क्षेत्रको समिपमानै रहेको बताउनुभयो ।

नगरप्रमुख भएर बिजयी भएसंगै खेलकुद क्षेत्रका लागि पहिलो बर्षनै १ करोड लगानी गरेको बताँउदै नगरप्रमुख महजर्नले तारकेश्वर नगरपालिकाले खेल क्षेत्रमा गरेको लगानीले राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

उमाकुम्फु खेलका प्रतिष्ठीत खेलाडी समेत रहनु भएका नगर प्रमुख कृष्ण हरि महर्जनले नगरप्रमुखको रुपमा बिजयी भएसंगै नगरपालिबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उदेश्य सहित खेलकुदको क्षेत्रमा लगानी गदै आइरहनु भएको छ । तारकेश्वर नगरपालिकाको इतिहाँसमानै पहिलो पटक गतबर्ष राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी भएको तारकेश्वर नगरपालिकाले काठमाण्डौं उपत्यकाका स्थानीय निकाएमा दोश्रो पदक जित हाँसील गरेको थियो ।

ADVERTISEMENT

तारकेश्वर नगरपालिका वडा नं ८ पिपलडाँडा फुटबल खेल-मैदानमा आयोजना गरिएको फुटबल प्रतियोगिताको आज दुईवटा प्रतियोगिता सम्पन्न भएको छ । वडा नं ८ र वडा नं ३ बिच भएको पहिलो प्रतियोगितामा वडा नं ३ बिजयी भयो । वडा नं ३ ले वडा नं ८ लाई एक गोल गदै पराजीत गरे।अर्को खेल तारकेश्वर नगरपालिका वडा ६घ र  तारकेश्वर वडा नम्बर ७ क बिच भएकाे खेलमा ७ कले तारकेश्वर ६ घ लाई ३गाेले हराएको  थियाे।

तारकेश्वर नगरपालिकाको सहयोगमा समाजसेवा युवा क्लबको आयोजनामा तारकेश्वर नगरपालिका वडा नं ८ पिपलडाँडा फुटबल खेलमैदानमा प्रतियोगिता सुरु भएको छ । १६ टिमको प्रतिष्पर्धा रहने प्रतियोगिता असोज १५ देखि असोज २६ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पहिलो टिमलाई रु ५० हजार र दोश्रो टिमलाई रु २५ हजार नगद पुरस्कार जित्ने छन्। समाचार सकल तथा फाेटाे सानुकाजी थापा : ९८४१२२५८७३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host