ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

United Nations Certified Instructors Development Course on Job-Specific Training सम्पन्न


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

३ कात्तिक,काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित समारोहबीच राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित United Nations Certified Instructors Development Course on Job-Specific Training(JST) सम्पन्न भएको छ ।

सोही प्रतिष्ठानमा आयोजित उक्त समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र स्वीडेनका Standing Police Capacity का प्रमुख Ann Marie Orler ले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले उक्त तालिमका प्रशिक्षकहरु तथा तालिममा सहयोग पुर्‍याउनुहुने महानुभावहरूलाई प्रशंसापत्र, मायाको चिनो र हालै प्रकाशित ‘पुलिस मिरर’ प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस तालिममार्फत प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुहुँदै आगामी दिनमा संयुक्त राष्ट्र संघीय मिसनको क्षमता अभिवृद्धिमा समेत योगदान पुग्ने बताउनुभयो । यस्ता तालिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रहरी अधिकृतहरूलाई थप व्यावसायिक, प्रभावशाली र क्षमतावान् बनाउँदै उत्कृष्ट प्रहरी सेवा प्रवाहमा सक्षम बनाउने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वीडेनका SPC Chief Ann Marie Orler र International Narcotics and law Enforcement Affairs (INL) का प्रतिनिधि Glen Cranage ले तालिमको महत्वबारे चर्चा गर्दै आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । Standing Police Capacity का प्रशिक्षण सल्लाहकार एवम् तालिम निर्देशक अमोद गुरूङले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा भारतका ASP Irmeen Shah ले तालिममा सहभागीको तर्फबाट तालिमको अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।

ADVERTISEMENT

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजना तथा International Police Peacekeeping Operations Support Program (IPPOS) को सहयोगमा संचालित उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी नायव उपरीक्षकहरू मिम बहादुर लामा, मन्जिल मुकारूङ तथा पुरूषोत्तम खड्का र प्रहरी निरीक्षक शैलेश्वरी बोहोराको सहभागिता रहेको थियो । असोज १६ गतेदेखि संचालित १६ दिन कार्य अवधिको उक्त तालिममा फ्रान्सबाट १ जना, भारतबाट १ जना, बंगलादेशबाट १ जना, भुटानबाट २ जना, मंगोलियाबाट २ जना, श्रीलंकाबाट २ जना, IPPOS बाट १ जना र नेपाल प्रहरीबाट ४ जना तथा सशस्त्र प्रहरी बल नेपालबाट ४ जना गरी जम्मा १८ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो । नेपाल प्रहरीको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी प्रशिक्षकको रूपमा र प्रहरी उपरीक्षक गौतम कुमार केसी तालिम संयोजकको रूपमा सहभागिता जनाउनुभएको थियो ।

प्राविधिक क्षेत्रहरूमा योग्य प्रशिक्षकहरू पहिचान गर्न, प्रशिक्षण प्रदान र सल्लाह दिने सीपहरूमा क्षमता अभिवृद्धि गर्न र वर्तमान परिस्थितिमा नयाँ विकसित काम विशिष्ट सामग्रीहरूसँग परिचित गराउन र नयाँ कार्यक्रमहरूमा उचित कार्य गर्न सहयोग पुर्‍याउने तालिमको मुख्य उद्देश्य रहेको उक्त अवसरमा जानकारी दिइयो । समारोहमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरू, गृह मन्त्रालय र  परराष्ट्र मन्त्रालयका सहसचिवहरूको साथै विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host