८ कार्तिक,काठमाडौं।मनाङ एयरका पाइटलट प्रकाश कुमार सेढाईको निधन भएको एक विज्ञप्ती मार्फत जानकारी भएको छ। मिति २०८० असोज २७ गते हेलिकप्टर दुर्घटनामा परेका थिए, मनाङ एयरका पाइटलट । सोलुखुम्बूको लुक्लाबाट लोबुचेको लागि उडेको हेलिकप्टर अवतरण हुने क्रममा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते पाइलटलाई उपचारका लागि सोही दिन एयर एम्बुलेन्सबाट भारतको मुम्बईमा अवस्थित नेसनल बर्न सेन्टर (National Burns Centre) अस्पतालमा लगिएको थियो । सो दु:खत् घटनामा चिकित्सकहरुको अथक प्रयत्नका बाबजुद पनि उपचारको क्रममा सेडाईकाे दुखद् निधन भएको मनाङ एयरले विज्ञप्ति मार्फत् जानकारी गराएको छ। विज्ञप्तिकाे पुर्ण पाठ—-