ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

“उद्धार खवर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०२३” का लागि आवेदन खुला


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२० कात्तिक, काठमाडौँ। उद्धार खबरको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२३ र सांगितक यात्रा हुने भएको छ । उद्धार खवरको मुख्य आयोजना र के.पी. इन्टरनेशनल ट्रस्ट मेथोडोलोजी प्रा.लि.को सह आयोजकमा चार वटा देश सिंगापुर,कम्वोडिया, थाइल्याण्ड र भियतनाममा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड र सांगितिक यात्रा हुने भएको हो । उक्त अवार्ड कार्यक्रम अन्तर्गत विभिन्न विधा आधुनिक पप, लोक पप,काठे भाका,भाषाभाषी गीत,लोक तथा दोहोरी गित, म्होन्दोमाया गित,भाषाभाषी गित, चाडपर्व गित, भाषाभाषी तथा नेपाली चलचित्र, हाँस्य टेलिसिरीयल तथा लघु चलचित्र, उत्कृष्ठ निर्देशक, उत्कृष्ट समाजसेवी, सर्वोकृष्ट पत्रकारलाई सम्मान गरिने उद्धार खबरका अध्यक्ष विक्रम जंग शाहले जानकारी दिएका छन्।

सो अवार्डका लागी प्रतिविधा आवेदन सहभागी शुल्क दुई हजार राखिएको छ । अवार्डका लागी विश्वका जुनसुकै ठाउँबाट पनी नेपालीहरुले आवेदन दिन सक्ने उद्धार खवरका प्रधान सम्पादक आनन्द कुमार भट्टराईले बताए । सो कार्यक्रममा हेलो नेपाल, समन्वय,राष्ट्रिय संगीतकर्मी संघ बाग्मती प्रदेश,मनखुसी फाउण्डेशनको सहकार्य रहेको छ भने मिडिया पार्टनरमा समयदृष्टि र सुन्दरादेवी सन्देश रहेका छन् ।सन् २०२४ मा कोरिया सँगै क्यानडामा पनी कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष शाहले बताए। तिहार पछी आयोजना गरिने कार्यक्रमका लागी ईच्छुकहरुाईे आवेदन फर्म भर्न आयोजकले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host