“सन्तोष प्रसाद तिवारी”- २५ कार्तिक ,काठमाडौं । काठमाडौँ जिल्लाकाे एतिहासिक एवम् पर्यटकीय नगरी शंखरापुर नगरपालिकामा ‘विजेतालाई उत्कृष्ट पुरस्कार राशी’सहितकाे राष्ट्रिय बुद्धिचाल प्रतियोगिता खेल २४ गतेदेखि सुरु भएको थियो । हिजाे ११:०० बजेबाट सुरु भएको साे प्रतियोगिता करिब दुई दिन सम्म सञ्चालन गरिएकाे हाे । शंखरापुर युथ क्लव (SYC) ले विजया दशमी, शुभ दीपावली , नेपाल सम्वत्(न्हू दं:या) तथा छठ पर्वको उपलक्ष्यमा विजेतालाई आकर्षक पुरस्कार सहित बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको उक्त खेल आज फाइनलमा पुगी , विजेतालाई ट्रफी सहितकाे नगद पुरुस्कार बितरण गरिएको छ। प्रतियोगितामा ८७ जना खेलाडीले प्रत्यक्ष भाग लिएका थिए। नम्बरकाे आधारमा २४ जना उतिर्ण खेलाडीले प्रथम, दाेस्राे, तेस्रो,चाैंथाे, पाँचौ….. दशाैंमा _ क्रमशः……….२४ औं स्थान सम्मका खेलाडीहरुले नगद सहितकाे पुरस्कार राशी प्राप्त गरेका छन् ।
श्रेणी क्रमशः पहिलो रु २५००० – _उत्कृष्ट १, २, ३ लाई रु. ६,०००/-_ रु. ४,०००/-_ रु. ३,०००/-
दोस्रो : रु. १५,०००/- _बेस्ट /१८०० र १६०० – _रु.३०००/- _रु.३०००/-
तेस्रो | रु. १००००/-_ उत्कृष्ट अनरेट गरिएको 1st, 2nd 3rd क्रमशः रु ४,०००/-,रु.३०००/-, रु.२०००/-
चौंथो [ रु. ८०००/- _उत्कृष्ट महिला 1st,2nd क्रमशः रु ४,०००/-,रु.३०००/-
५ औं [रु. ७०००/- _उत्कृष्ट दिग्गज + ५५ वर्ष – रु.३०००/-
छैठौं-दशौं रु. ५,०००/-_ उत्कृष्ट U16, U14, U12 क्रमशः रु.३०००/-, रु.३०००/-, रु.३०००/-