ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

विश्व माटो दिवस २०८०,शंखरापुर नगरपालिकामा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० मङ्सिर १९, काठमाडौँ_: दिलिप गुरुङ । आज काठमाडौँकाे शंखरापुर नगरपालिकामा विविध कार्यक्रमका साथ विश्व माटो दिवस मनाइएको छ। नेपालमा माटो जाँच सन् २००२ देखि सुरु गरेतापनि – सन् २०१४ डिसेम्बर ५ बाट सुरु भएको प्रथम विश्व माटो दिवस यस वर्ष पनि “Soil and water, a source of life” नारा सहित विश्वभर विविध कार्यक्रम सहित मनाइदैछ। यसै सन्दर्भमा नेपालमा पनि माटोको महत्त्व दर्शाउँदै यसको संरक्षण , सम्वर्द्धन र उचित व्यवस्थापनको लागि जनचेतना अभिवृद्धि गर्न “माटो र पानी, जीवनको थालनी” भन्ने नारा सहित विविध कार्यक्रम गरी दशौं विश्व माटो दिवस मनाइएकाे हाे।

ADVERTISEMENT

विश्व माटो दिवसको उद्देश्य माटो व्यवस्थापनमा बढ्दो चुनौतीलाई सम्बोधन, माटो र पानीको संरक्षण, वातावरण संरक्षण र मानव स्वास्थ्यको रक्षा, माटोको स्वास्थ्यमा सक्रिय सुधारको लागि प्रतिवद्ध गर्न प्रोत्साहित गर्ने जनचेतना फैलाउने रहेको छ। नेपालको सन्दर्भमा माटोको अम्लियपना प्रमुख समस्याको रुपमा (वागमती प्रदेशमा करिव ८०%) रहेको विषय प्रस्ट्याउदै यसको समाधानको लागि कृषि चुनको प्रयोग अभियानको रुपमा सञ्चालन गर्नु पर्ने आवश्यकता सबै माझ पु-याउनु पर्ने देखिन्छ।

माटोमा भएको प्राङ्गारिक पदार्थको कमी (वागमती प्रदेशमा करिव ५०%) माटोको दोस्रो ठुलो समस्याको रुपमा रहेकोले गुणस्तरयुक्त प्राङ्गारिक पदार्थको उत्पादन (भकारो सुधार, गहुतको संरक्षण र सदुपयोग) र प्रयोगको आवश्यकता रहेको छ। असन्तुलित मलखादको प्रयोग, परिवर्तित वाली चक्रको अनुशरण र विभिन्न रसायनयुक्त प्रयोगले माटोमा भएको सुक्ष्म जीवाणुको संख्या न्युन हुँदै माटो मृत अवस्थामा पुग्ने देखिएकोले माटोमा सुक्ष्म जीवाणु -मलको प्रयोग तेस्रो महत्वपूर्ण विषयको रुपमा सञ्चालन गर्नु पर्ने देखिन्छ ।

यस वर्ष माटो तथा मल परीक्षण प्रयोगशालाले बागमती प्रदेश, शंखरापुर नगरपालिकाको नौ वटै वडाबाट संकलित ४२५ थान माटोको नमुना घुम्ती माटो परीक्षण प्रयोगशाला मार्फत नगरपालिकाको वडा नं. ३ जहसिंह पौवामा निःशुल्क माटो परीक्षण शिविर सञ्चालन  कार्यक्रम गरेको छ। माटो परीक्ष -णको नतिजा अनुसार कृषकलाई निःशुल्क कृषि चुन (१६ मे.टन) वितरण गर्ने र माटो व्यवस्थापनका लागि जनचेतना -मुलक कार्यक्रम सञ्चालन गरी शंखरापुर नगरपालिकासंगको संयुक्त आयोजनामा विश्व माटो दिवस मनाएको स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host