ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

क्रान्तिकारी बुद्धिजीवी संगठन नेपालको केन्द्रिय समितिको बैठक माघ ५ र ६ मा हुँदै


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

०१ पुष, काठमाडौँ । क्रान्तिकारी बुद्धिजीवी संगठन नेपालको केन्द्रीय समितिको बैठक माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ । मंसिर ३० गते संगठनका संयोजक बालकृष्ण ओलीको अध्यक्षतामा काठमाडौंमा बसेको विस्तारित सचिवालय स्तरको बैठकले यो निर्णय गरेको हो । बैठकले रिक्त रहेको सह–संयोजकमा भागिरथ न्यौपानेलाई जिम्मेवारी समेत तोकेको छ । बैठकमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य तथा बुद्धिजीवी संगठनका इन्चार्ज कमरेड रामसिंह श्रीसको समेत उपस्थिति रहेको थियो । बैठकमा सहभागी सम्पूर्ण सदस्यहरुलाई कमरेड रामसिंह श्रीसले दिशा निर्देश गर्नुभयो । उहाँले भन्नुभयो ‘पार्टीमा बुद्धिजीवी संगठनको विशेष भुमिका हुन्छ । यो मोर्चा पार्टीको थिङ्क ट्यांक हो ।

समाजमा कथित (नामधारी) कम्युनिष्टहरुले थुप्र्रै भ्रम सिर्जना गरेका हुन्छन् । त्यसलाई बुद्धिजीवी संगठनले चिर्नुपर्छ । हाम्रा सामू थुप्रै चुनौतिहरु छन् । त्यसको सामान हाम्रो संगठनले गर्नुपर्छ । पार्टीको योजनालाई साथ दिदै बुद्धिजीवी संगठन अघि बढ्नु पर्छ उहाँले भन्नुभयो । हाम्रो समाजको अध्ययन तथा सर्वे गर्न सिताराम तामाङको नेतृत्वमा टोली दुई महिने अभियानमा हिडेको समेत उहाँले बताउनु भयो । यस्ता अध्ययन तथा सर्वेक्षणबाट निस्केको निचोडले जनताको आजको आवश्यकता थाहा हुने तथा यसलाई आधार मानेर पार्टीले नीति बनाउन सजिलो हुने समेत उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host