०१ पुष, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्ह प्रदान र निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ। निर्वाचन आयोगले एक विज्ञप्ती मार्फत जानकारी गराएको हो। मिति २०८०।०९।०१ गते बसेको आयोगको बैठकबाट उक्त निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान मान्यता प्राप्त १२ (बाह्र) राजनीतिक दलहरू दर्ता गर्ने निर्णय गरेको छ । प्रेस विज्ञप्तिकाे मुलभुत सार यस्तो छ _:_