ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले २८ जिल्लामा पशुपन्छी एवम् पशुजन्य उत्पादनमा आशा लाग्दो काम गर्दै


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

दिब्य न्युज संवाददाता।

६ पुष, काठमाडौँ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, छनौट गरिएका पशुजन्य मूल्य शृंखलामा उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरुको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालद्वारा विश्व बैंकको ऋण सहयोगमा सञ्चालन गरिएको आयोजना हो । यो आयोजना आ.व. २०७४ /७५ देखि कार्यान्वयनमा आएको छ र आ.व. २०८०/८१ मा सम्पन्न हुने छ । यो आयोजनाले १७०० उत्पादक संस्था (कृषक समूह र सहकारी) मा आवद्ध भएका ४५ प्रतिशत महिला सहित २००,००० लाभग्राहीलाई प्रत्यक्ष लाभ पुर्‍याउन  लक्ष्य राखेको छ । यो आयोजनाको मुख्य कार्यक्षेत्र  ५ वटा प्रदेशका २८ जिल्लाका २८९ गाउँ तथा नगरपालिकाहरु रहेका छन् ।

आयाेजना लागू भइसकेको जिल्ला एवम् प्रदेशहरु यी हुन् _:

प्रदेश नं. १_ : पांचथर, इलाम, झापा, धनकुटा, उदयपुर, मोरङ, सुनसरी सहयोग ईकाइ कार्यालय विराटनगर

प्रदेश नं. २ र ३_:  सप्तरी, धनुषा, सिराहा, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर र चितवन – सहयोग ईकाइ कार्यालय हेटौडा

प्रदेश नं. ४_:  स्याङजा, कास्की, मुस्ताङ, मनाङ, तनहुँ, म्याग्दी र नवलपरासी (पूर्व) – सहयोग ईकाइ कार्यालय पोखरा

प्रदेश नं. ५_:  रुपन्देही, नवलपरासी (पश्चिम), गुल्मी, अर्घाखाँची, कपिलवस्तु, पाल्पा र बर्दिया सहयोग ईकाइ कार्यालय बुटवल रहेका छन्।

उल्लेखित आयोजना लागु भएका प्रदेश तथा जिल्ला अन्तर्गतका आयोजनाले  चारवटा विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरु मार्फत यी २८ जिल्लाका उत्पादक संस्थाहरुमा प्रवाह गरिरहेको छ भने अन्य सम्भाग अन्तर्गतका पशु सेवा क्षेत्र नवीकरण सम्बन्धी क्रियाकलापहरु भने सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा देशभरिनै कार्यान्वयन गरिरहेको छ । आयाेजनाले गरेको कार्यक्रम र गरिरहेको वर्तमान सम्मकाे अवस्था सम्झौता बमोजिम थप गरेको कार्यक्रम सहितको सुचि यस्तो छ —

ADVERTISEMENT

 १.  सम्झौता मिति  २०७४ माघ ०७ (२१ जनवरी, २०१८)

२.आयोजना प्रभावकारी भएको मिति २०७४ फागुन १६ (२८ फेबु्रवरी, २०१८)

३. छुट्टै आयोजना व्यवस्थापन कार्यालय स्थापना  २७ असार २०७५ (११ जुलाई २०१८)

४. विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरु स्थापना २० वैशाख २०७५ (३ मे २०१८)

५. मध्यावधि मूल्यांकन ११ साउन–१५ भदौ २०७८ (२६ जुलाई –३१ अगष्ट, २०२१)

६. आयोजना पुनःसंरचना पूरा भएको २ चैत्र २०७८ (१६ मार्च २०२२)

७.आयोजना समापन हुने मिति २०८० आषाढ १५ (३० जुन, २०२३)

आयोजनाको लागत:

आयोजनामा विश्व बैंकको प्रस्तावित सुरु लगानी ११५ मिलियन अमेरिकी डलर भएकोमा मध्यावधि मूल्याङ्कन पश्चात २०७८ चैत्रमा भएको पुनःसंरचना बमोजिमको संशोधित लगानी ५५ मिलियन अमेरिकी डलर कायम गरिएको छ।

६.१ आयोजना व्यवस्थापन कार्यालय:

आयोजना कार्यान्वयन गर्न हरिहरभवन, पुल्चोक, ललितपुरमा आयोजना व्यवस्थापन कार्यालय (नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना) स्थापना गरिएको छ । आयोजना निर्देशकले नेतृत्व गर्ने यो कार्यालयमा नेपाल सरकारद्वारा काजमा खटाइएका कर्मचारीहरुको साथै आयोजनाले नियुक्त गरेका सल्लाहकार र अन्य कर्मचारीहरु कार्यरत छन ।

६.२ विकेन्द्रीकृत आयोजना सहयोग इकाई:

एवं प्रकार आयोजनाको प्रभावकारी कार्यान्वयनको लागि बुटवल, पोखरा, हेटौंडा र बिराटनगरमा विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरु स्थापना गरी आयोजनाको कार्यक्षेत्रका प्रदेश र नगर तथा गाँउपालिकाहरुमा कार्यक्रम सञ्चालन गर्न जिम्मेवार बनाइएको छ । यी विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरुले आयोजना व्यवस्थापन कार्यालयस“ग समन्वय गरी आ–आफ्नो कार्यक्षेत्र भित्र आवश्यकता अनुसार कार्यक्रम तथा बजेट तयार गरी कार्यक्रम सञ्चालन गरिरहेका छन ।

६.३ राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरा:

आयोजनाले नश्ल सुधारको लागि अत्यन्त महत्वपूर्ण वंशावलीमा आधारित दुधालु गाई, भैसी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराइरहेको छ र पशु नश्ल सुधार सम्बन्धी क्रियाकलापहरु सञ्चालन र सोको खर्च राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरा मार्फत हुने व्यवस्था गरेको छ । विस्तृत जानकारीका लागी website : www.nlsip.gov.npमा क्लिक गरी हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host