ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

राष्ट्रिय खाद्य बैंकको तेस्रो वार्षिक साधारण सभा – रैथाने खाद्यन्नहरु किसानको आलीदेखि उपभोक्ताको थालीसम्म पुर्याउने


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२७ पुष, काठमाडौँ । पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल उद्देश्यका साथ स्थापित राष्ट्रिय खाद्य बैंकको तेस्रो वार्षिक साधारण सभा पौष २७ गते ललितपुर शंखमुलको यल दरवार भेन्यूमा सम्पन्न भएको छ । नेपाली रैथाने विउ विजनहरुको संरक्षण गर्दै रैथाने खाद्यन्नहरु किसानको आलीदेखि उपभोक्ताको थालीसम्म पुर्याउने उद्देश्यका साथ स्थापना भएको यो बैंक आफ्नो यात्रामा अघि बढिरहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि संघीय संसद प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उपस्थिति रहेको थियो । कार्यक्रमलाई शुभकामना मन्तव्य दिदै उहाँले भन्नुभयो, ‘यहाँहरुले गरेको काम सह्रानिय छ । यस खाद्य बैंक लिमिटेडले कृषि उपजको उत्पादन तथा व्यापार प्रवर्धनमा सहयोग गर्ने विश्वास लिएको छु । किसानहरुलाई उत्पादनमा सघाउने तथा उत्पादित अनाजको विक्री वितरण गर्ने कार्य महत्वपूर्ण रहेको छ ।’ कार्यक्रममा उपस्थित सवैलाई हौसला प्रदान गर्दै उहाँले थप भन्नुभयो, ‘नेपाल कुनै समय खाद्यान्न निर्यात गर्ने मुलुक थियो । आज खरवौं धनराशी खाद्यान्न आयातका लागि हामीले खर्चिनु परेको छ । कृषि आधुनिकीकरण गरी प्रविधिको प्रयोग गर्दै भू–उपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गरी अघि बढे भोकमारी, अभाव, गरीवीबाट हामी मुक्त हुन सक्छौं । खाद्य बैंक यसको सारथी बन्न सक्छ । कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नु पर्ने सभामुख घिमिरेले बताए ।

ADVERTISEMENT

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शंकरनाथ उप्रेतीले गर्नु भएको थियो । उहाँले सम्पूर्ण अतिथिहरु तथा शेयर सदस्य महानुभावहरुलाई शुभकामना मन्तव्यमा हार्दिक बधाई ज्ञापन गर्नुभयो । उप्रेतीले कृषि क्षेत्रमा परम्परादेखिका असल अभ्यासहरुलाई प्रोत्साहन तथा प्रवर्धन गर्नुका साथै कृषिमा देखापरेका नयाँ प्रविधिहरुको विकास समेत गर्दै लैजाने योजनामा काम भइरहेको बताए । आगामी दिनमा सवै शेयर सदस्य, विज्ञ समूहबाट थप सल्लाह सुझाव पाउने कुरामा आशावादी रहेको समेत बताउनु भयो ।

यो तेस्रो वार्षिक साधारण सभामा राजनीतिज्ञ÷समाजसेवी सिजना सिंहको समेत उपस्थिति रहेको थियो । उहाँले समेत शुभकामना सन्देश दिदै आफु यसको शेयर सदस्य भई सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बाक्लो संख्यामा शेयर सदस्यहरु, विषय विज्ञ समुह तथा सल्लाहकार समितिका सदस्यहरु समेतको उपस्थिति रहेको थियो । हाल खाद्य बैंकमा किसान, मजदुर, उद्यमी, व्यवसायी, शिक्षक लगायतका सवै क्षेत्रका गरी ८ सय ९१ जना शेयर सदस्य संख्या पुगेको छ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले ‘राष्ट्रिय खाद्य बैंक स्मारिका २०८०’ समेत प्रकाशन गरेको छ । जसको विमोचन समेत सभामुख घिमिरे गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

किसानलाई रासायनिक मलको वितरणकाे समस्या तथा अनियमितता रोक्न निर्देशन

किसानलाई रासायनिक मलको वितरणकाे समस्या तथा अनियमितता रोक्न निर्देशन

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने तयारीमा सरकार

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने तयारीमा सरकार

प्रधानमन्त्री शर्माकाे कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न निर्देशन

प्रधानमन्त्री शर्माकाे कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न निर्देशन

आजका लागि कृषि उपजहरूको थोक मूल्य

आजका लागि कृषि उपजहरूको थोक मूल्य

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host