ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

उज्यालो नेपाल युवा क्लबले भलिबलमा जितेको पुरस्कार बिरामिलाई गरे सहयोग


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

०२ माग, काठमाडौं । शंखरापुर नगरपालिका वडा नम्बर (२) दुईको युवाहरुले एक उदाहरणीय कार्य गरेका छन् । शंखरापुर नगर पालिकाको आर्थिक सहयोगमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता संचालन कार्तिक २८ र २९ गते भएको थियो । उक्त प्रतियोगितामा पाँच टिम सहभागी थिए । जसमा उज्यालो नेपाल युवा क्लबले उपाधी उचालेको थियो। उक्त खेलको पुरस्कार बिजेता टोलिले हात पारेको रकम समाज सेवामा लगाउने निर्णय हामिले उहीँ बेला गरेका थियौं यसै बिचमा हाम्रो नजिकैको जिल्लाको एक चेलिको सहयोग अभियान थाहा पायौं अनि सहयोग गर्यौं , भनेर क्लबका    सचीव एवम् खेलाडी श्याम बहादुर थिङले बताउनु भयो।काभ्रे नमोबुद्ध निबासी बर्ष २० कि एक बिरामिको टाउकाको नसा सुकेर बिगत दुई बर्षदेखि नेपाल मेडिकल कलेज आत्तर-खेलमा उपचार गर्दै आउनु भएको थियो । परिवारको तर्फबाट उपचार गर्दै धेरै खर्च भैसकेकोले परिवारले सहयोगको लागि अपिल गरेका थिए । उक्त अपिल सामाजिक संजालमा देखेपछी शंखरापुरको युवाले पनि सहयोग गर्ने निधो गरि खेलकुद प्रतियोगिताको पुरस्कार रकम मध्येबाट रु.दस हजार (रु. १००००) आज खेलाडी एवम् समाजसेवी प्रदीप दङगालले नेपाल मेडिकल कलेज पुगेर बिरामिलाई हस्तान्तरण गरेका थिए। उहाले भन्नू भयो सबै मिलि बहिनीलाई बचाऔं हामी अझै सहयोगको पहल गर्ने छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host