ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

वनदेबी आ.वि.मा100% तामाङ विद्यार्थी र 100% तामाङ शिक्षक कर्मचारी भएता पनि मनाउँछन् सबै चाडपर्व


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२५ माग, काठमाडौं । शंखरापुर नगरपालिका वडा न. ८ मणिचुडमा स्थित श्री वनदेबी आधारभूत बिद्यालय छुट्टै पहिचान बनाउन सफल विद्यालय हो।जहाँ १५८ जना बिद्यार्थी अध्यायनरत छन् ‘भने १४ जना शिक्षक कर्मचारी छन् जसमा सबै विद्यार्थी एबम् शिक्षक कर्मचारी तामाङ जातिका छन् । जहाँ शंखरापुर वडा न. ४ र ८ का विद्यार्थी अध्यायनको लागि आउने गर्छ्न।जहाँ पढाइ मात्र सबै कुरा हो भन्दैन । ब्यवहारिक ज्ञानलाई महत्त्व दिएर सिकाउने गर्छन्। जसमध्ये सांस्कृतिक पक्ष एक हो ।सबै तामाङ विद्यार्थी शिक्षक भएता पनि सबै धर्मका चाड पर्व बिद्यालयमा मनाउँछन् ।कसरी मनाउनु पर्छ भनेर गित ,नृत्य र नाटक मार्फत देखाउछन्। दशै,तिहार, तिज,ल्होछार,कृसमस डेए सबै चाडको बारे प्रत्यक्ष सहभागीता जनाएर मनाउछ्न। बिद्यालय जङ्गलको बिचमा भएता पनि त्यति धेरै विद्यार्थी कहाँबाट आउछ्न त्यहा जाने मान्छे छक्क पर्छ्न।नियमित अतिरिक्त क्रियाकलाप हुने ब्यबस्थित मन्टेस्वरी कक्षा संचालन भएको हुँदा अभिभावक आकर्षित छ्न्।

शिक्षक श्याम बहादुर तामाङको अनुसार त्यहाँ बिहान ९:३० बजे बिद्यालयमा शिक्षक पुग्नै पर्छ पुगेर मेन गेटमा बसेर दुई हात जोडेर विद्यार्थीलाई स्वागत गर्नुपर्छ। मासिक रुपमा क्लास टेस्ट लिनै पर्छ।आज पनि सोनाम ल्होछारको अबसरमा धुमधाम कार्यक्रम सम्पन्न भएको छ। आज बिहानै लामा गुरुबाट पुजा पाठ गरि प्रसाद ग्रहण गर्दै कार्यक्रम सुरु भयो ।जहाँ ल्होछारको बारेमा नाटक प्रदर्शन गरियो।सबै हाउस अनुसार तामाङ ड्रेस प्रदर्शन गर्ने काम गरियो,प्रदर्शनमा शिक्षकहरुले पनि भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host