ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

लायन्स क्लव अफ काठमाडौँ टेम्पल गणेश सहित चारवटा संस्थाको संयुक्त स्वास्थ्य शिविर


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१८ चैत,काठमाडौं। शनिबार चप्पल कारखाना स्थित शंख-पार्कमा लायन्स क्लव अफ काठमाडौँ टेम्पल गणेश,LCK Samyak,LCk Kailashbhumi,LCK Sarathi को संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम, निशुल्क आँखा जाँच ,मधुमेह जाँच तथा दन्त परिक्षण गरेको छ । जिल्लाकाे  प्रथम VDG(elect) लायन्स पार्वती खरेल पाण्डेकाे प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको हाे।

साथै यसै कार्यक्रमको अवसरमा LCK Temple Ganesh ले नयाँ क्लब LCK Balkumari Sangla घाेषणा  गरेको स्राेतले जनाएको छ। नयाँ क्लबका PVST हरुलाई स्वागत सम्मान गरिएको थियो। Om Samaj Dental-Chabahil,Nepal Netra Jyoti Sangh – Kritipur, Grande International Hospital – Tokha,T.U. Teaching Hospitals- Maharaj gunj काे संयुक्त आयोजनामा गरिएको शिविरमा रक्तदान गर्नेहरूबाट ३८ पाउन्ड रगत कलेक्सन गरिएको थियो, भने २६५ जनाले आँखा जाँच गरी ७० जनतालाई निशुल्क चस्मा वितरण, त्यस्तै २६४ जनाकाे दाँत परिक्षण,२८३ जनाको मधुमेहको जाँच गरिएको स्राेतले जनाएको छ।

यस संस्थाको लागि अभियान्ता एवम् व्यवसायी शिब देव पाण्डेले ५३ पटक रक्त दान गरेर किर्तिमानी कायम गर्न सफल बनेका छन्। हालसम्म उनी LCK टेम्पल गणेशमा सबैभन्दा धेरै रक्तदान गर्ने दाताहरु मध्य एकमा गनिन्छन्।

ADVERTISEMENT

कार्यक्रममा GST Coordinator लायन जनार्दन फुयाल , District Coordinatir लायन बिना थापा, District Advisor Chief लायन अनिता थापा बिष्ट  लगायत चारवटै क्लबको अध्यक्षहरु एवम् बोर्डका पदाधिकारी हरुको उपस्थिति रहेको थियो। साथै LCK गणेश टेम्पलकि अध्यक्ष लायन अप्सरा आचार्यले सबैमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन्। राजन थापा_संवाददाता।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host