ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

करोडौं बचत फिर्ता गर्न नसकेको एमएसआर सहकारीका सेवा केन्द्र बन्द हुन थाले


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१८ चैत, काठमाण्डौ । ललितपुरको ढोलाहिटीमा प्रधान कार्यालय रहेको एमएसआर बहुउदेश्यिय सहकारी संस्थाले बचतकर्ताहरुको करोडौं बचत रकम एक बर्ष यता देखि फिर्ता गर्न सकेको छैन । दिनहुँ बचत फिर्ताको लागि हारगुहार गरिरहेका सदस्यहरु अहिले सो संस्थाले खोलेका सेवा केन्द्रहरुमा समेत कर्मचारीले काम छोडेर भागिरहँदा थप अप्ठेरामा परेका छन् । सहकारी ब्यवस्थापनले दैनिक जसो आश्वासनको पोको थमाएर बचत माग्न आउने सदस्यहरुलाई पठाउने गरेपनि कर्मचारी अभावमा सेवा केन्द्र नै बन्द हुन थालेपछि समस्या झन् बढेर गएको छ । झण्डै ५ हजार बचतकर्ता सदस्य रहेको सहकारीको ललितपुर ढोलाहिटीमा केन्द्रिय कार्यालय  रहेको छ भने ललितपुरकै सातदोबाटो, चापागाउँ, लुभु, संख्खु, गोटिखेल लगायतका ठाउँहरुमा सेवा केन्दहरुमार्फत् कारोबार गर्दै आएको छ । सहकारीमा समस्या सिर्जना भएको एक बर्ष यता तलब नपाएपछि सेवा केन्द्रका धेरैजसो कर्मचारीहरुले काम छाडेका छन् ।

जनताको झण्डै १० करोड बचत रहेको बुझिएको सो सहकारीको अध्यक्षमा स्वयम्भुराम जोशी छन् । विश्वस्थ स्रोतले बताए अनुसार अध्यक्ष स्वयम्भुराम जोशीको बदमाशीका कारण सहकारी संकटतर्फ उन्मुख भएको हो । सहकारी भएपनि लघुवित्त मोडलमा कार्य गर्दै आएको सो सहकारीका अध्यक्ष स्वयम्भुराम जोशीले गरेको आर्थिक अनियमितता र मनोमानीका कारण सहकारी ओरालो लागेको बताइन्छ । कुनै समय सामुदायिक लघुवित्तको सिइओ रहेका जोशी त्यहाँपनि आर्थिक अनियमिततामा मुछिएपछि राष्ट्र बैंकको कार्वाहीमा परेर २९ दिन जेलको हावा खाएका थिए । सोही संस्थामा रहँदाको आर्थिक अनियमितताको कारण बैंकिग कसुरको मुद्धा उनीमाथी यथावतै कायम रहेको स्रोतले बतायो । उनी भने धरौटीमा छुटेका हुन् ।

ADVERTISEMENT

उनको सो मुद्धा अदालतबाट धेरैबर्षसम्म पनि फर्छाैट भएको छैन । तिनै जोशीले लघुवित्तमा रहँदा जाने सिकेको ज्ञानको आडमा एमएसआर बहुउदेश्यिय सहकारीलाई लघुवित्त मोडलमा ढालेर ललितपुर जिल्लामा गतिविधि अघि बढाएका थिए । अहिले उनी माथी सो सहकारीमा अध्यक्षको हैसियतबाट करोडौको अनियमिता गरेर विभिन्न तौरतरिकाबाट ढाकछोप गर्न लागेको आरोप छन् । त्यस्तो रकम अध्यक्ष जोशी र उनका श्रीमती अध्यक्ष भएको संस्थाहरुमा लेनादेना देखाएर रकम मिलाएको बताइन्छ । जोशीले ब्यवस्थापकलाई समेत प्रभावमा पारेर आर्थिक चलखेल गरेको बुझिएको छ । दुइ बर्ष अघिसम्म श्रीमान श्रीमती भएर चलाएको सो संस्था समस्या आउन थालेपछि श्रीमतीलाई अलग गरी सञ्चालन गरिएको समेत बताइन्छ ।

यता बचतकर्ता महिलाहरुले अब संगठीत भएर सहकारी विभागमा उजुरी दिने बताएका छन् । बचत फिर्ता माग्न जाँदा ब्यवस्थापनका कर्मचारीहरु समेत नभेटिने र अध्यक्षसँग कुरा गर्न खोज्दा म होइन अरुसँगै कुरा गर्नु, म त्यहाँ छैन भनेर पनि भन्ने गरेको बचतकर्ताहरु बताउँछन् । सहकारीले साधारणसभा समयमा गरेर सहकारी विभागमा पेश गर्नुपर्ने प्रतिवेदन सहितको हिसाव किताव हालसम्म बुझाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host