ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

‘नाउपाले करोडौं रुपैयाँ उठायो, हिसाव माग्दा रेशम र रञ्जिता नाटक गर्न थाले’


‘नाउपाले करोडौं रुपैयाँ उठायो, हिसाव माग्दा रेशम र रञ्जिता नाटक गर्न थाले’
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२१ वैशाख,काठमाडौं । नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भएको आरोप लगाएका छन् । उनले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरणमा परिणत भएकोले सो पार्टीसँग एकता भंग गरी नेसपा पुनः आफ्नो गतिविधि अगाडि बताएका हुन् । नेसपाले बिहीबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी अध्यक्ष महतोले नागरिक उन्मुक्ति पार्टीसँग जुन उद्देश्य, मुद्दा र सहमतिका एकीकरण भएको थियो त्यसअनुसार चल्न नसकेको उनको आरोप थियो । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच गत साउन २० गने एकीकरण घोषणा भएको थियो ।

ADVERTISEMENT

नाउपाको गत पुसमा टीकापुरमा भएको राष्ट्रिय महाधिवेशनमा आफ्ना नेता कार्यकर्तासँग करोडौं रुपैयाँ असुलेको आरोप लगाउँदै अध्यक्ष महतोले भने, ‘महाधिवेशनमा नाउपाले करोडौं रुपैयाँ उठाएको छ । हिसाब दिने बेलामा श्रीमान–श्रीमतिले विभिन्न बहाना बनाएर पार्टीलाई ने समाप्त पार्ने अवस्थामा हामीले यही बैशाख ३ गते त्यो एकतालाई भंग गरेर नेपाल सद्भावना पार्टी अलग भइसकेको छ ।’ नेपाल सद्भावना पार्टी अब आफ्नै गतिविधि सञ्चालन गर्ने अध्यक्ष महतोले जानकारी दिएका छन् । साथै उनले नेसपाको केन्द्रीय कार्यकारिणी समितिले गरेका निर्णयहरुसमेत सार्वजनिक गरेका थिए ।

नेपाल सद्भावना पार्टीका निर्णयहरुः

मितिः२०८१ वैशाख १९ गते नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको वैठकबाट निम्न निर्णयहरु गरिएको छ ।

१. यस नेपाल सद्भावना पार्टीमा नेपाल सरकारका पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहा ज्यू (पर्सा), नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष एवं नेपाल सरकारका पूर्व राज्यमन्त्री गोविन्द प्रसाद चौधरी (नवलपरासी) तथा नेपाल समाजवादी पार्टीका महासचिव सुरेन्द्र कुमार पटेल (नवलपरासी) उक्त पार्टीका केन्द्रीय सदस्यहरु पिताम्बर महतो, ओम थनेत (पूर्वी परासी), सन्जु चौधरी रुपन्देही, प्रभा चौधरी दाङ्ग, मञ्जु चौधरी लुम्बिनी प्रदेश अध्यक्ष र लोसपा नेपालका केन्द्रीय सदस्यहरू ओम प्रकाश गुप्ता दाग, रामबाबु सिंह महोत्तरी र नाउपाका केन्द्रीय सदस्य रामकुमार चौधरी बर्दिया, नेसपाका नेताहरू सुभाषचन्द्र कौशल, देवेन्द्र चौधरी, सञ्जु चौधरी (नवलपरासी) र तत्कालीन राजापा नेपालका केन्द्रीय सदस्यहरू त्रिनारायण राजवंशी झापा, जिपी सिंह सप्तरी, जयदेव चौधरी कैलाली साथै रामचन्द्र कुशवाहा ज्यूको समर्थकहरू पर्साबाट अशोक प्रसाद कुशवाह, महन्था महतो, हर्दियानन्द महतो, प्रवीण मेहता, हरि प्रसाद शाह, रामशकल महतो लगायत विभिन्न पार्टी प्रत्यागरी यस पार्टीमा प्रवेश गर्नुभएकोमा उहाँहरुलाई हार्दिक स्वागत गर्ने निर्णय गरियो ।

२. नेपाल सरकारका पूर्व मन्त्री तथा यस नेपाल सद्भावना पार्टीका पूर्व अध्यक्ष सरिता गिरी ज्यूलाई संघीय विज्ञ परिषद्का संयोजक पदमा चयन गर्ने निर्णय गरियो ।

३. मधेसका विभिन्न जिल्लाहरू महोतरीको मठियानी नगरपालिका, सप्तरीको महादेवा गाउँपालिका लगायत विभिन्न स्थानहरूमा भीषण आगलागीबाट व्यापक जनधनको क्षति भएको म यस नेपाल सद्भावना पार्टी परिवार लाई गम्भीर ध्यानाकर्षण भएको छ। भीषण आगलागीबाट पीडित जनसमुदायमा सम्बन्धित निकाय गम्भीर नदेखिएको हाम्रो ठहर छ। भिसन आगलागीबाट कठिनाईका सामना गर्नु भईरहेका जनसमुदायहरूलाई यथाशीघ्र गॉस, बास, कपास लगायतको उचित क्षतिपूर्ति लगायत राहतको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय निकाय सँग जोरदार माँग गर्ने र भिषण आगलागीबाट पीरित जनताहरुमा विभिन्न दात्री निकाय संघ ÷ संस्था एवं सहयोगी ब्याक्तीहरुमा यथा सम्भव सक्दो सहयोग गर्नु हुन आग्रह गर्नुका साथै यस पार्टीका नेता कार्यकर्ता उक्त स्थानमा आवश्यक राहत लगायतको सहयोगमा जुटन निर्देशन गर्ने निर्णय समेत गरियो । हवाहुरी लगायत विभिन्न करणवाट भीषण आगलागीको प्रस्थिवट गुजरुनु परेका जनसमुदायहरु बिचल्लीत नभई धैर्यताका साथ आफ्ना दैनिकी जीवन यापन गर्न आग्रहका साथै यस्ता भीषण आगलागी वाट वचन बचाउन आवश्यक सतर्कता अपनाउन समेत आग्रह गर्ने निर्णय गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host