ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

देशमै भविष्य खोज्नेहरुलाई बाटो देखाईरहेका गुरागाईं !


देशमै भविष्य खोज्नेहरुलाई बाटो देखाईरहेका गुरागाईं !
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ । समयले कुनै बेला प्रश्न गर्यो, के गर्न सक्छस् ? मैले समयलाई एक सलाम ठोकेँ र भनेँ, जिन्दगीको सबै परीक्षा दिन तयार छु । फेरि हाँस्दै सोध्यो, हारिस् भने…..? बढो दम्बका साथ भनेँ, भुइँबाट उठेको मान्छे हुँ, त्यसैले मेरा लागि हार र जितले खासै प्रवाह राख्दैन । जे आइलाग्छ, त्यही स्वीकार्य छ । यो संवाद प्रदीप गुरागाइँले आफ्नै जिन्दगीसँग गरेको संवाद हो । आफूले बाँचेको समयसँग गरेको संवाद हो । सर्लाहीको माटोमा जन्मिएर यही देशको सेवामा लागेका गुरागाईंले अहिले जिन्दगीका ४० शिशिरहरु बिताइसकेका छन् । मान्छे समयको साधक हो । समय मान्छेको निर्देशक हो । मान्छेले आफूलाई समयानुकूलित बनाउन सक्यो भने मात्र सफलताको सिँढी चढ्न सक्छ । गुरागाईंको जीवनको आरोह अवरोध पनि सामान्य छैन । उनी के बन्न चाहे, के बने । अहिले व्याख्या गर्न सक्दैनन् । मधेशको माटोमा जन्मिएर स्वदेशको सेवामा आफूलाई सुम्पेका उनले आफूलाई जहिल्यै सङ्घर्षको बाटोमा हिँडाइरहे ।

सहज थिएन, तराईमा जन्मिएर हुर्कनका लागि नेपालमा । त्यसमाथि अहिलेको मधेश प्रदेश । पारिवारिक हिसाबले पनि उनले सानै उमेरमा जागिर खानुपर्ने बाध्यता थियो । उनले जागिर खानकै लागि नेपाली सेनामा भर्ती भए । माओवादीको सशस्त्र युद्ध चलिरहेकै थियो त्यतिबेला । त्यस्तो बेलामा सैन्य जिन्दगी बिताउनु भनेको मृत्युलाई हत्केलामा बोकेर हिँड्नु हो । उनले मृत्युको पर्वाह गरेनन् र सेनामा आफूलाई सुम्पिए । नेपाली सेनामा रहेर काम गरेका गुरागाईँले साँढे १९ वर्षसम्म आफूलाई देशको सेवामा समर्पण गरे । उनले जागिर खानकै लागी १८ वर्षको कलिलो उमेरमै सिपाही भएर नेपाली सेनामा भर्ती भए। आफ्नो जिन्दगीको करिब दुई दशक देशको सेवामा सुम्पिसक्दा पनि उनि थाकेका छैनन् ‌ । अहिले एस एस एकेडेमी बाट गुरागाईंले देशमै युवा टिकाउने अनवरत संघर्ष गर्दै छन् ।

ADVERTISEMENT

के हो एस एस एकेडेमी ?
कलिला युवा जनशक्ति जो देशका मानव संसाधन हुन् । उनिहरुले नै देशमा भविष्य देख्न छोडेपछि देश प्रगति हुने त कुरै भएन। यसै सन्दर्भमा एस एस एकेडेमीको स्थापना भयो। एस एस एकेडेमीले भविष्य खोज्दाखोज्दै रूमलिरहेका युवाहरुलाई बाटो देखाउने मार्ग दर्शक बनेर काम गरिरहेको छ‌। विदेशिने लर्कोलाई केहि हद भए पनि देशमै थेग्न सके अब सक्षम देश बनाउने निती निर्माता तय गर्न सकिन्छ।
त्यसको लागी एस एस एकेडेमीमा सैन्य क्षेत्रका सम्पुर्ण तयारी कक्षाहरु सञ्चालन गरिन्छ। अधिकृत क्याडेट, प्राविधिक अधिकृत, लेखा उप सेनानी, लेखा जमदार, अमल्दार कर्मचारी, प्रा.अ.म मेडिकल पदिक तथा बिल्लादार लगायतका सैन्य जवानको ढोका सम्म पुग्ने सारथी हो एस एस एकेडेमी। विदेशी सपना देख्नेहरुको भिडम हुने त्यहि बागबजारमा अहिले देशमै केहि गर्छु भन्नेहरुको भिड देखिने ठाउँ बनेको छ । यहाँको पारिवारिक वातावरणले गर्दा पनि १२ कक्षा पार गरेपछि नै अपिस क्याडेट बन्ने सपना बोकेर आएका पारखीहरु सफल हुने गरेका छन् । करिव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस एकेडेमीले विद्यार्थीहरुको मात्रै होइन उनिहरुका परिवारको समेत अनुहार उज्यालो बनाउन सफल भएको छ।

हाल यस एकेडेमीमा सैन्य क्षेत्रका सम्पूर्ण विषयहरु जस्तै, नेपाली सेनातर्फ अधिकृत क्याडेटको साथै, लेखा उपसेनानी, प्राविधिक उपसेनानी, जमदार कर्मचारी, अमल्दार कर्मचारी र सैन्य त्यसैगरी नेपाल प्रहरी तर्फ इन्स्पेक्टर, एएसआई, प्रहरी जवान एवं राष्ट्रिय अनुसन्धान तर्फ अनुसन्धान अधिकृत र अनुसन्धान सूचकका लागि तयारी कक्षाहरु संग सँगै दैनिक फिजिकल एक्सरर्साइज र Mock Test हरु पनि गराइन्छ । यसरी आफ्नो जन्मभूमि लाई काधमा लिएर हिडिरहेको छ एस एस एकेडेमी। स्रोत : लोक सेवा ग्रामरको मेलबाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host